राजनीति Archive

पार्टी फुटाउन कराेडाैकाे खेल भयाे
काठमाण्डाै, प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्। पार्टी संसदीय दलको बैठकमा आइतबार उनले भने, ‘अहिले हामी देखिरहेका छौं । पार्टी छाड्नुस/फूटाउनुस् तपाईंलाई

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोग, कसरी बढ्छ अबको प्रक्रिया ?
काठमाडौँ ,सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसद्मामा महाभियोग प्रस्ताव दर्ता भएको छ । महाभियोग प्रस्तावको प्रस्तावकमा कँंग्रेस सांसद मीन विश्वकर्मा रहनुभएको छ । यस्तै

महाअभियोग दर्तापछि सुशीलाको प्रतिक्रिया : ‘म डराएको छैन
काठमाडौं,संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायधीशबाट निलम्बित भएकी सुशीला कार्कीसँगको सम्बाद आजको नागरिकमा छ । सोही सम्बादअन्तर्गत कार्कीलाई सोधिएको एक प्रश्नको उत्तर : तपाईंमाथि लागेको महाअभियोगलाई कसरी लिनुभएको छ ? मलाई त केही फिल नै भएको

गृहमन्त्री विमलेन्द्र निधिद्वारा पदबाट राजीनामा
काठमाडौं ,गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका हुन्। सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ति

प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता
काठमाडाैँ,प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद्ले आज, १७ वैशाख अपराह्न कार्की विरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा कांग्रेसका १८९ र माओवादी

‘मिलाउँला नि यार’ भन्दै बालकोटबाट फर्किए देउवा
काठमाडौं, पार्टी भित्रका तीनवटै मुख्य गुटका नेतालाई सँगै लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संविधान संशोधनमा सहयोग माग्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा संशोधनबारे ओलीको प्रतिवादपछि ‘मिलाउँला नि’ यार भन्दै फर्केका छन् । कांग्रेस भित्रको सबै

सत्ता हस्तान्तरण गर्न प्रचण्डलार्इ देउवाको दबाब
काठमाडौं, सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ । प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस

दलहरूकाे रमिता ,के भयो सर्वदलीय बैठकमा ?
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएर सहमतिमै संविधान संशोधन गरी अघि बढ्न सहयोग मागेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दुई दर्जन दललाई शुक्रबार बालुवाटार बोलाई प्रधानमन्त्रीले निर्वाचनको वातावरण बनाउन परिमार्जनसहितको संविधान संशोधन पास गर्न

चुनाबी प्रचारमा प्रमुखदलहरूबाटै बालबालिकाको प्रयोग
हेटौडा, राजनितीक दलहरुले बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । निर्वाचन आयोगले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न र आचारसंहिताको पालना गर्न पटक पटक दलहरुलाई चेतावनी दिएपनि दलहरुले

माअाेवादी निकट सामनाकी केन्द्रिय कलाकार म्यादी प्रहरीमा रुँदै परेड् खेल्दै ,
‘हुनेछ जनताको जित आउनेछ सुनौलो विहानि पार्नेछौ सपना साकार वन्नेछ गरिवको सरकार’ ‘पुर्वमा लालि छाउदै छ गरिवको दिन अव आउदैछ ’ कुनै बेला यस्तै यस्तै गितहरूमा खुब नाचिरहेकी हुन्थीन् । कलाकार उषा जिसी मरे सहिद हुने बाँचे