राजनीति Archive

देउवाले बोलाएको बैठक छाडेर राजपा नेताहरु सुटुक्क भारतीय दूतावासमा

काठमाडौं,राष्ट्रिय जनता पार्टीका नेताहरु मंगलबार बिहानै भारतीय दूताबास पुगेका छन् । सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि चुनावमा जान आनाकानी गरिरहेका बेला राजपा नेताहरु लैनचौर पुगेका हुन् । राजपानिकट स्रोतका अनुसार नेताहरु मंगलबार बिहान ९

प्रहरी संगठनभित्र बेथिति : सरकारी अकर्मण्यताले अवकाश

काठमाण्डाै,‘मलाई सम्झना छ, केही वर्षपहिले एआईजीको प्रमोसनको दौडधूपको समयमा एसएसपी रमेश खरेलले भनेका थिए, सुटकेस बोकेर नेताहरूकहाँ दौडधूप चलिरहेछ तर समय धेरै बदलिसकेको रहेछ, अब नेपालमा सुटकेस होइन बोरै बोक्नुपर्ने अवस्था आइसकेको रहेछ, खाम मात्रै बोकेर

चुनाव सर्ने पक्का पक्की, कुन मितिमा ?

काठमाडौं,मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तह निर्वाचनको दोस्रो चरणमा सहभागी गराउन केही दिन निर्वाचन सार्न सत्ता र प्रतिपक्षको शीर्ष तहमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ३१ को स्थानीय तहको दोस्रो निर्वाचन साता

नयाँ चुनाव चिह्न कसरी पाउने ?

काठमाडौं ,राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा दलीय मान्यता पाएपछि चुनाव चिह्न छाता पाउने स्वाभाविक प्रक्रिया हो । यद्यपि, दोस्रो चरणको चुनावका लागि मतपत्र पहिल्यै छापेर धमाधम जिल्ला पठाउन थालिएको छ । यस्तो अवस्थामा सरकारले पुनः

मतपत्र च्यातिएपछि चितवनको मतगणना अनिश्चित

चितवन,मतगणनाको क्रममा माओवादी र एमाले प्रतिनिधिबीच विवाद बढेपछि मतपत्र नै च्यातिदा भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । गएराती मतगणनाको क्रममा माओवादी प्रतिनिधिले २ ओटा मतपत्र च्यातिदिएको बताइएको छ । वाइसियल नेता मधु न्यौपाने लगायतले मतपत्र

आयोगले भन्यो-थपिएका स्थानीय तहमा निर्वाचन असम्भव

काठमाण्डाै,निर्वाचन आयोगले व्यवस्थापकीय तयारी गर्न समय लाग्ने भएकाले सरकारबाट थपिएका २२ स्थानीय तहको निर्वाचन जेठ ३१ मा सम्भव नभएको स्पष्ट पारेको छ। आयोगले तोकिएको समयमै दोस्रो चरणको निर्वाचन ४६१ स्थानीय तहमा गराउने प्रतिबद्धता र दृढता व्यक्त

जेठ ३१ अघि नयाँ सरकार बन्न कठिन

काठमाठौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि आह्वान गरे पनि ३१ जेठअगाडि नयाँ सरकार चयन जटिल देखिएको छ । प्रक्रियातागत रूपमा अगाडि बढ्दा कम्तीमा १० दिन समय आवश्यक पर्नेमा प्रतिपक्षी दल एमालेले संसद् अवरोध जारी

वैद्य समूहलार्इ चुनाव ‘निल्नु र ओकल्नु’

काठमाडौं । दोस्रो संबिधान सभालाई बहिस्कार गरेको तथा त्यहि बहिस्कार गरेको संबिधान सभाले बनाएको संबिधान कार्यान्ययन गर्नको लागि आयोजना गरिएको स्थानिय निकाय चुनावको कारण आजभोली क्रान्तिकारी माओवादीमा यतिबेला मारामार भएको छ । पहिला राम्रै मत आउने

राजपालाई संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले राखे तालमेलकाे प्रस्ताव

काठमाडौं, स्थानीय तह निर्वाचनको दोस्रो चरणमा तालमेल गर्न संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले अर्को मधेसी घटक राजपालाई आग्रह गरेका छन् । राजपा नेता महन्थ ठाकुरको सानो ठिमीस्थित निवासमा बिहीबार दिउँसो फोरम अध्यक्ष उपेन्द्र यादव र

गच्छादार र उपेन्द्रले ठाकुरलाई टेरेनन् !

काठमाडौं ,राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तह दोस्रो चरणको चुनाव बहिष्कार गरी आन्दोलनमा जान राखेको प्रस्तावलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादारले अस्वीकार गरेका