राजनीति Archive
चुनाव नजिकियो, आज मनोनयन दर्ता गर्ने दिन
आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने चुनावका लागि
पूर्वराजा भन्छन् – मुलुकको नेतृत्व र जिम्मेवारी लिने वेला अायाे
पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शनिबार भाइटीका ग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले मुलुकमा नेतृत्व नै नभएको जस्तो देखिएको टिप्पणी गरे । एउटा जिम्मेवार नागरिकको हैसियतले
दुई मतपत्र बनाउन ज्यादै कठिन र अप्ठेरो छः डा. यादव
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको बताएका छन् । निर्वाचन आयोगमा आज पत्रकारसँग कुरा गर्दै उनले भने, “यो विषयलाई गम्भीरतापूर्वक लिएर आयोगले
माअोवादीका चर्चित नेता मल्ल भन्छन् – प्रचण्डले जाजरकोटका सहिद परिवारसँग माफी माग्नुपर्छ
माओवादी केन्द्रका नेता कालिबहादुर मल्लले पार्टी अध्यक्ष प्रचण्डले जाजरकोटका सहिद परिवारसँग माफी माग्नु पर्ने बताएका छन् । संचारमाध्यममा अाएको एमाले-माओवादी केन्द्रले सिट बाँडफाँडमा असहमति जनाउँदै नेता मल्लले सामाजिक संजालमा लेखेका छन्, ‘यदि लेखेकाे सही हाे भने
मल्लको ब्यङ्ग्य – माथि स्विच अफ तल घोचपेच
पछिल्लो समय माओबादी र एमालेविच चुनावी तालमेल भएपछि दुबै पार्टी भित्र असन्तुष्टी चुलिएको छ । प्रदेश सभा र प्रतिनिधी सभाको चुनाव नजिकिदै गर्दा टिकट बाँडफाँडमा कुरा नमिलेपछि चरम असन्तुष्टु बढेको हो । त्यस्तै लामो समय मध्यपश्चिम
पार्टी एकता पक्का भयो भन्दै लाजिम्पाटमा अखिलकी नविनासँग यसरी नाचे प्रचण्ड
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले खेलेको देउसी भैलोमा एमाले अखिलकी अध्यक्ष नवीना लामा सहभागी भएकी छन् । अखिल क्रान्तिकारीले विहीवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासबाट देउसी भैलो कार्यक्रम सुरु गरेको थियो, जहाँ एमाले अखिल अध्यक्ष
तिहार मनाउने बहानामा किन जाँदैछन् नरेन्द्र मोदी चीनको सिमाना ?
एजेन्सी,भारतको राजधानी नयाँदिल्लीमा यति बेला तिहारको रमझमले छपक्क छोपेको छ । तर सर्वोच्च अदालतको आदेशले एनसीआरका बासिन्दालाई भने यस वर्षको तिहार त्यति रमाइलो हुने छैन । अदालतले उक्त क्षेत्रमा पटका जस्ता सामग्रीको विक्री तथा प्रयोगमा रोक
प्रज्ञामा सिस्नुपानीको देउसी–भैलोमा देउवा र ट्रम्पबीच दोहोरी
हरेक वर्षको तिहारमा राजनीति र भ्रष्टाचारविरुद्ध व्यंग्य गर्दै ‘देउसी–भैलो खेल्दै आएको सिस्नुपानी नेपालले यस वर्ष पनि त्यसक्रमलाई निरन्तरता दिएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । पूर्वप्रधानमन्त्रीहरू केपी
टीकापुर काण्डका दोषी जेलबाटै राजपामा प्रवेश
अपराधीले राजनीकि संरक्षण पाएको भन्दै आलोचना भइराखेका बेला कैलालीको टीकापुर काण्डका दोषी लक्ष्मण थारुसहित तीनजना जेलबाटै राष्ट्रिय जनता पार्टी (राजपा) मा प्रवेश गरेका छन्। यसअघि भर्खरै कांग्रेससँग एकीकरण भएको विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय
विश्वकै सबैभन्दा ठूलो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन
विश्वकै सबैभन्दा ठूलो पार्टीका रुपमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरु भएको छ । चिनियाँ समय अनुसार बुधबार बिहान नौ बजे जनवृहत सभाभवन बेइजिङमा सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ

