राजनीति Archive

माओवादी केन्द्रको जम्बाे हेडक्वार्टर विघटन
माओवादी केन्द्रले ३४ सदस्यीय हेडक्वाटर विघटन गरेको छ । पार्टीको निर्णयलाई व्यवस्थित बनाउन हेडक्वार्टर विघटन गरी केन्द्रीय सचिवालयलाई कार्यकारी अंग बनाइएको प्रवक्ता पम्फा भुसालले बताइन् । आइतबार बसेको पार्टी हेडक्वार्टरको अन्तिम बैठकले पार्टीको सबै अधिकार सचिवालयलाई

भारतमा बोलेका कुरा सब ठिक भएकाे प्रधानमन्त्री देउवाकाे दाबी
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण सफल भएको दाबी गरेका छन् । पाँचदिने भ्रमण सकेर आइतबार साँझ फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार भएको र आठबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको बताए ।

देउवाले हतियार किनेको साढे २ अर्ब मिनाहा गर्न खाेज्दा,मोदीले गरे ठाडै अस्विकार
हैदराबाद हाउसमा दुवै पक्षका १८–१८ जना अधिकारी सहभागी औपचारिक वार्तामा देउवाले प्रस्ताव गरे, ‘नेपाली सेनाले सन् २००६ यता हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म तिर्नुपर्ने रकम २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मिनाहा गरिदिनुस्।’ तर,

नेपालको पूर्वाधार विकासमा छिमेकीको प्रतिस्पर्धा
नेपालको पूर्वाधारको विकासका लागि दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिस्पर्धा देखिएको छ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा परेका पूर्वाधार विकासका कार्यक्रमले यस्तो सम्भावना देखिएको खबर

सय दिन नपुग्दै काठमाडौंका मेयर-उपमेयरको खटपट शुरु
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच एक सय दिन नपुग्दै खटपट शुरु भएको छ ।एमाले निकट शाक्य र कांग्रेसनिकट खड्गीबीचको खटपट सतहमै पुगेको छ । उपमेयर खड्गीलेमेयर शाक्यले हरेक काम आफूसँग सल्लाह नगरी

प्रधानमन्त्री देउवाको भ्रमणमा उठेन बुलेट
नेपालको निजी क्षेत्रले भारतमा निर्माण गरेको नेपाली नम्बरको बुलेट सञ्चालनको विषय अझै ‘अन्योल’ मा छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा यो विषयमा छलफल नहुँदा नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्ने काम अनिश्चित बनेको हो ।

टिकटका लागि राजपामा कुटाकुट
वीरगन्ज – महानगरपालिकाको मेयरका टिकटको विषयमा विवाद हुँदा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच शुक्रबार वीरगन्जमा झडप (कुटाकुट) भएको छ । निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको दोस्रो दिन वस्रगन्जमा मेयरको उम्मेदबारको विषयमा विवाद हुँदा राजपा कार्यकर्ताबीच झडप

किन एक भए तीन कोइराला ?
कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा शुक्रबार तीन कोइराला (शशांक, शेखर र सुजाता) एउटै मञ्चमा देखिए । यो एउटा तत्कालिन संयोग मात्रै थिएन । पाँच साताअघि पारिवारिक रुपमा महामन्त्री शशांकको टोखास्थित निवासमा ‘लन्च मिटिङ’ गरेका तीन

प्रधानमन्त्रीले भारतमा बोलेको कुरा लज्जाजनकः ओली
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका बिषयमा भारतमा बोलेको कुरा लज्जाजनक भएको बताएका छन् । उनले प्रधानमन्त्रीको सो अभिव्यक्तिले देशको शीर निहुरिएको बताए। नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड प्रस्थान

तेस्रो चरण निर्वाचनः यस्तो छ दलहरुको तयारी
स्थानीय तहको तेस्रो चरणको २ असोजमा हुने निर्वाचन तयारीमा दलहरु लागेका छन् ।नेपाली कांग्रेसले साउनभित्रै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने दाबी गरे पनि कांग्रेसले प्रदेश नम्बर २ मा अझै उम्मेदवार चयन गर्न सकेको र्छैन । पहिलो