राजनीति Archive
यसरी भोट माग्दै खेतवारी सम्म पुग्छन गणेश सिंह
जाजरकोटमा बाम गठबन्धनका उम्मेदवार गणेश प्रसादसिंह किसानका खेतवारीमा गएर भोट माग्न थालेका छन् । निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (क) का उम्मेदवार गणेश प्रसाद सिंह खेतवारीमै गएर भोट माग्न थालेका हुन् । यो समयमा
मन्त्रीकै उपस्थितीमा विद्यालयमा चुनावी सभा र भोज
नेपाली कांग्रेसले सप्तरीको विद्यालय प्रांगणमा चुनावी सभा तथा भोज गरेको छ। कांग्रेस निर्वाचन क्षेत्र नम्बर दुईले जिल्लाको पश्चिमी भेगका दुई विद्यालयहरुमा ‘विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’को आयोजना गरेको हो। निर्वाचन आचार संहिताले विद्यालयमा चुनावी सभालाई
चर्चामा डडेलधुराः देउवालाई चुनौती-बलियो वाम गठबन्धनसंग रोचक प्रतिस्पर्धा !
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् । चुनाव जितेर उनी गृहमन्त्री हुँदै चारपटक प्रधानमन्त्रीसमेत भईसकेका छन् । देउवाले यो विरासत
रकम दिएर मतदातालाई प्रभावित पार्ने खेल रोक्न कर्मचारीहरुलाई प्रमुख निर्वाचन आयुक्त यादवको निर्देशन
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आसन्न निर्वाचनमा पैसाको चलखेल व्यापक भएको निष्कर्ष निकाल्नु भएको छ । उहाँले रकम दिएर मतदाता प्रभावित पार्ने कार्य भइरहेकोले त्यस्तो गतिविधि निरुत्साहित गर्न निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिनुभएको छ । बिहीबार
यसरी राष्ट्रपती बनाउने तयारी गरिदैछ बादललार्इ
वामगठबन्धनकाे चर्चाले कांग्रेस हताेत्साही देखिइरहेकाे बेला वामगठबन्धनभित्र चुनावपछि बन्ने सरकारकाे नेतृत्व र अन्य भागवण्डाकाे कुरा पनि सुरु भएकाे छ । अाअाफ्नै पार्टी भित्र र दुर्इ पार्टीका बीचमा पनि चुनावका लागि बनेकाे वाम एलाइन्सपछि पार्टी एकता तहमा
माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस नेताको टाउको फुटाए
माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशिला सिंखडा सवार मोटरसाइलकमा पेस्तोल भेटिएको २४ घण्टा बित्न नपाउँदै हिंसात्मक घटना भएको छ ।गोरखाको घ्याम्पेसालमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । माकेका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी
कर्मचारीले भोट हाल्न नपाए आन्दोलन गर्ने
प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेसी दलनिकट ४ वटा कर्मचारी संगठनले निर्वाचनको मुखमा देशव्यापी आन्दोलनमा उत्रन बाध्य नपार्न सरकार र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । निर्वाचन आयोगले आफूहरूको संवैधानिक र मौलिक हकमाथि
धनगढीमा ३ करोडको घर किन्दै आरजु
कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन्। बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरू गरिसकेकी छिन्। उनले
कहाँ बस्ला प्रदेशसभा ?
निर्वाचन मिति नजिकिँदै गर्दा प्रदेशसभा बैठक कहाँ बस्छ भन्ने चासो बढदै गएको छ । प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइनसकेको र सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गरिनसकेकाले प्रदेशसभाको बैठकस्थलको समेत टुंगो लाग्न नसकेको हो ।कानुन, न्याय
आचारसंहिता बिपरित पैसा बाँडेपछि यी उम्मेदवारलार्इ आयोगले माग्यो स्पष्टीकरण
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै डोटीका प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार प्रेमबहादुर आलेमगरसँग स्पष्टीकरण माग गरेको छ । आचारसंहिताविपरीत रकम बाँडेको भन्दै आलेसँग स्पष्टीकरण माग गरिएको हो । आयोगका प्रवक्ता नवराज ढकालले बुधबारदेखि लागू हुनेगरी २४ घन्टाभित्रै

