राजनीति Archive

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनको एक विशेष समारोहका बीच आज राष्ट्रपति विद्यादेवी भन्डारीले उद्घाटन गरिन्। मंगलबारदेखि ३ दिनसम्म हुने विश्व सम्मेलनका लागि एनआरएनए प्रतिनिधिहरूको व्यस्तता बढेको छ। सम्मेलन

नेकपाको चियापानमा १ लाख बढिलाई निम्ता

काठमाडौं,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन १ लाख बढिलाई निम्ता गरेको छ । नेकपाले एक लाख कार्ड प्रकाशन गरी वितरण गरेको छ भने आवश्यक तयारी पनि अन्तिम चररणमा

नेकपाको एकीकरण, न बिसौलि न धार्नी

नेपाल कम्युनिस्ट पार्टी्भित्र बाँकी रहेको एकताको काम अझै एक महिना लम्बिने भएको छ। पार्टी एकता भएको डेढ वर्ष पुग्दासमेत शीर्ष तहको असमझदारीका कारण टुंगो लाग्न सकेको छैन। पार्टी एकता घोषणा हुँदा तीन महिनाभित्र तल्लो कमिटीसम्म एकताको

सभामुखका लागि नेकपाभित्रै हानथाप

कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ । संविधानअनुसार सभामुख

६ जना मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनेर अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)

नेपाल पुगेर चिनिया राष्ट्रपतिले भने चिन टुक्राउन खोज्नेको हडी धुलो पारिन्छ

बीबीसी । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको समयमा कठोर चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाउने’ बताएका छन् । नेपालका प्रधानमन्त्री ओलीसँग शनिबार भेटघाटको क्रममा सीले उक्त भनाइ राखेका थिए । चिनियाँ सरकारी

राजकीय भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी

काठमाडौं,दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनपिङ राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरिन्। सीलाई बिदाइ गर्न उपरराष्ट्रपति नन्दबहादुर पुन, प्रधामनन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका

यी हुन् नेपाल र चीनबीच भएका समझदारी

काठमाडौं- नेपाल र चीनबीच दुईदेशीय रेलमार्गको संभाव्यता अध्ययन गर्ने समझदारी भएको छ।  नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार दुई पक्षबीच यस्तो समझदारी भएको हो। यसैगरी सगरमाथा संरक्षणका लागि

महरा सर ! फेरी भन्नुहुनेछ ‘माननीय सदस्यहरु हुन्छ भन्नेले हुन्छ भन्नुस, हुन्न भन्नेले हुन्न भन्नुस’

प्रिय महरा सर, क्रान्तिको समरबाट अभिबादन ! हामी तपाईका चेलाहरु आज निशब्द छौ । पत्याउनै गाह्रो भो । तपाइको भद्र स्वभाबले यस्तो छुद्र कार्य कसरि गर्यो होला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङ्गमा

नेपाल र चीनबीच १८ सम्झौतामा हस्ताक्षर

काठमाडौँ, नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा