राजनीति Archive
समाजवादी पार्टीको बैठकमा पार्टी नियमावलीबारे छलफल सुरु
काठमाडौं, समाजवादी पार्टीको शुक्रबारदेखि जारी बैठकमा आजबाट पार्टी नियमावली बारे छलफल सुरु भएको छ। बैठक सुरु भए लगत्तै पार्टी एकतापछि तयार गरिएको पार्टी नियमावलीमाथि छलफल सुरु भएको हो। अहिले केन्द्रीय सयद्स्यहरुले नियमावलीबारे आफ्ना धराणा राख्दैछन्। अब
सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने विद्रोही नेकपाको घोषणा (विज्ञप्ती सहित)
काठमाडौं, सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने पार्टीको निर्णय सार्वजनिक गरेको छ ।पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारी पार्टीका चुनावी कार्यक्रमहरुमा सहभागी नबन्न विशेष

कपिलवस्तुको शिवनगरबाट पाँच थान एसएमजी सहित ३९० राउण्ड गोली बरामद
दाङ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले लुकाइछिपाइ राखेको ठूलो परिणामको अत्याधुनिक हतियार बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङले गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगरको सीमा क्षेत्रमा रहेका खाली गोठमा लुकाइछिपाइ राखेका अवस्थामा पाँच थान

मन्त्री हेरफेरको चर्चाले अन्यौलमा मन्त्रीहरु !
काठमाडौँ,यही साता एक मन्त्रीले आफ्नो कार्यकक्ष साघुँरो भएको भन्दै फराकिलो बनाउन कर्मचारी निर्देशन दिए । उनको निर्देशन लगत्तै ती कर्मचारीले मन्त्रीलाई भने ‘मन्त्रीमण्डल पुर्नगठनको चर्चा चलेको छ । तपाई त पर्नु हुन्न होला नि । कि

यसकारण पार्टीबाट निलम्बनमा परे पलाँता गाउँपालिका अध्यक्ष बम
काठमाडौं ।कालीकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई नेकपाकाे जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ । बमलाई आर्थिक अनियमितता र पार्टी अनुशासन विपरित कार्य गरेको भन्दै जनस्तरबाटै व्यापक गुनासो आएपछि छानवीनका लागि निलम्बन गरिएको नेपाल कम्युनिष्ट पार्टी
प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा थापा
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

खजुरा रोडमा टायर दन्कायर तरुण दलको बन्दः यस्तो देखिन्थ्यो तमासा
नेपालगञ्ज । नेपाली काँग्रेसकाे भातृ संगठन तरूण दलले गरेकाे बन्दले बिहानैदेखि खजुरमा समेत प्रभाव परेको छ । तरुण दल बाँकेले घोषणा गरेको प्रभाव बिहानैदेखि बर्दिया गुलरिया राेड खजुरामा देखिएको हो । बन्दले बिहानैदेखि जनजिवन प्रभावित पारेकाे

राष्ट्रिय युवासंगठन जाजरकोटको नेतृत्व डिएन शाहीको पोल्टामा
जाजरकाेट, सत्तारुढ नेकपाको युवा संगठन राष्ट्रिय युवा संगठन जाजरकोटको नेतृत्व युवा नेता दिपेन्द्र शाहीको पोल्टामा परेको छ । संघको केन्द्रीय समितिको बैठकले जाजरकोटको नेतृत्वमा दिपेन्द्र शाही उर्फ डिएन शाहीलाई संयोजकमा छनोट गरेको हो । युवा संगठनको

तरुण दलको बाँके बन्दः यस्तो देखिन्थ्यो नेपालगन्जमा प्रभाव (तस्विर सहित)
नेपालगञ्ज । नेपाली काँग्रेसकाे भातृ संगठन तरूण दलले गरेकाे बन्दले बिहानैदेखि बाँकेमा प्रभाव परेको छ । तरुण दल बाँकेले घोषणा गरेको प्रभाव बिहानैदेखि देखिएको हो । सडकमा सार्वजनिक सवारी साधनहरु गुडेका छैनन् भने उद्योग, कलकारखाना, शिक्षण

‘विप्लव’ नेकपा जाजरकोटका इन्जार्ज धमिल कोहलपुरबाट पक्राउ
कोहलपुर । प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जाजरकोटका इन्चार्ज प्रेम प्रकास ओली धमिल पक्राउ परेका छन् । बाँकेको कोहलपुरबाट प्रहरीले बिहीबार राती प्रेम प्रकास ओली धमिललाई पक्राउ गरेको हो । इलाका प्रहरी

