राजनीति Archive
ढिलोचाँडो फेरि प्रधानमन्त्री बन्छु : प्रचण्ड
बाँके,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् । मंगलबार नेपालगञ्जमा उद्योग बाणिज्य संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू फेरि प्रधानमन्त्री बन्ने बताएका हुन्
नेपालगन्ज पुगेर प्रचण्डले भने माधव नेपालको ‘नोट अफ डिसेन्ट’ स्वभाविक हो
नेपालगन्ज,बाँके नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक भएको बताएका छन्। पार्टी कार्यक्रममा सहभागी हुन मंगलबार बाँके पुगेका प्रचण्डले सोमबारको सचिवालय बैठकमा नेता
एकाबिहानै प्रचण्ड पुगे नेपालगन्ज,आजै दाङ जाने
बाँके, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालगञ्ज पुगेका छन् । नेकपा बाँके जिल्ला कमिटिको आयोजनामा हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ नेपालगन्ज आएका हुन

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा शपथ ग्रहण
काठमाडौं ,नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्। प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश
तरुण दल नेता पक्राउ प्रकरणः ‘लक’ गरिएको कार शाहले नै ‘अनलक’ गरेका थिए
नेपालगञ्ज । नेपाल तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहको कारबाट नै अवैध हतियार बरामद भएको बाँके प्रहरीले स्पष्ट पारेको छ । बाँकेले प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर हतियार स्वयम् प्रहरीले राखेर शाहलाई फसाउन खोजेको भन्ने

प्रदेश प्रमुखमा सिफारिसः कुन प्रदेशमा को ?
काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेको निर्णयअनुसार राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा प्रदेश एकमा

महरा पुर्पक्षका लागि थुनामा,अदालतले धरौटीमा गरेन रिहा
काठमाडौं,जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। दुई दिनसम्मको बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। थुनामा राख्न आदेश
प्रदेश प्रमुखको नाममा माधव नेपालको ‘नोट अफ डिसेन्ट’
काठमाडाैँ,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य माधवकुमार नेपालले पार्टीले सिफारिस गरेका प्रदेश प्रमुखको नाममा लिखित असहमति जनाएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखमा सात जनाको नाम सिफारिस गरेको थियो।

नेकपाले टुंगो लगायो प्रदेश प्रमुखको नाम
काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । बैठकले बिष्णु प्रसाईं- (झापा), धर्मनाथ यादव- (सिरहा), अमिक शेरचन-(चितवन),
नेकपाको सचिवालय बैठक बालुवाटारमा ,प्रदेश प्रमुखको नाम टुङ्ग्याउँदै
काठमाडौँ, सातैवटा प्रदेश प्रमुखको नाम टुङ्ग्याउन नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । आइतबार नै मन्त्रिपरिषद् बैठक बसी प्रदेश प्रमुखहरुहरुको नियुक्तिको तयारीमा थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पछाडि सारेर

