राजनीति Archive

ओली–महतो गोप्य भेट,राजपा सरकारमा जाने संभावना

काठमाडौं, राजपा नेपालका संयोजक राजेन्द्र महतोले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बुधबार विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली एक्लै भेट्न पुगेका हुन । महतो बैठकपछि खुशी देखिनुले केहि सहमति भएकाे हुन सक्ने

बाँके–बर्दियालाई कर्णालीमा गाभ्न आन्दोलनको तयारी

नेपालगञ्ज,बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि आन्दोलन गरिने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाको अग्रसरतामा बुधबार नेपालगञ्जमा राजनीतिक दलका नेता, संचारकर्मी, नागरिक समाजका अगुवा लगायतको सहभागितामा आन्दोलन तयारीका लागि भेला गरिएको हाे  ।

प्रतिपक्षमा बसेर सडक आन्दोलन थाल्ने भट्टराईको चेतावनी

काठमाडौं,समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब सडक आन्दोलन थाल्ने बताएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले संविधान संशोधन र नागरिकतलाई लिएर सडक आन्दोलन

दुई तिहाईको दम्भ अब समाप्त भयो – उपेन्द्र यादव

काठमाडौं,समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु सत्ताबाट बाहिरिएसँगै नेकपा सरकारको दम्भ हटेको बताएका छन् । समाजवादी पार्टी नेपालको कार्यकारीणी बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफूहरुले यसअघि गरेको दुई बुँदे सहमति अनुसार

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं,समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको

अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा शाही

नेपालगन्ज,बाँके विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)  बाँकेको २५ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा डिबी शाही चयन भएका छन । नेपालगन्ज बाँकेमा भएको २५ औँ जिल्ला सम्मेनबाट डिबी शाही सर्बसम्मत चयन भएका हुन

मोहनविक्रमले दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद !

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले समाजवादी पार्टीका नेता उपेन्द्र यादवले संविधान संशोधनका लागि लगेको प्रस्ताव अस्वीकार गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उपप्रधानमन्त्री समेत रहेका यादव मंगलबार सरकारबाट बाहिरिएपछि सिंहले

कांग्रेसमा झाँगियो गुटबन्दीः आधा दर्जन गुट

पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा

यस्तो थियो राष्ट्रपति भण्डारीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन्। त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्ध, आपसी हित र

सहरी बिकास मन्त्री इस्तिायक राईले दिए राजीनामा

काठमाडौं । सहरी बिकास मन्त्री मोहम्मद इस्तिायक राईले पदबाट राजीनामा दिएका छन । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेसंगै राइले राजिनामा दिएका हुन ।  उनले एक बिज्ञप्ति जारी