राजनीति Archive

श्रमजीवीका लागि राहत प्याकेज घोषणा गर्न प्रचण्डको ध्यानाकर्षण

काठमाडौं ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका

बिद्यार्थी नेता ऐन महरलाई पत्रः कमरेड तपाईं एक गुट एक समुहको नेता होइन

मेराे आदरणीय कमरेड ऐन महर लाल सलाम । हुन त तपाइले लाल सलाम शब्द खासै प्रयोग गर्नु हुन्न भन्ने सुनेको छु । खैर देशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र ती विकसित राजनितिक घटना प्रती तपाइले

सांसद अपहरण प्रकरणः मानवअधिकार आयोगमा उजुरी दर्ता

काठमाडौं,  जनता समाजवादी पार्टीका सांसद अपहरण प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले बिहीबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक २० गते बस्‍ने

काठमाडौं, सत्तारुढ पार्टी नेकपाभित्रको जारी विवादबारे निर्णायक हुने भनिएको सो पार्टीको सचिवालय बैठक सकिएको छ। अर्काे बैठक बैशाख २० गते बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘शनिबार बस्ने सचिवालय बैठकले नै स्थायी समिति बैठकको मिति तोक्नेछ।

नेतृत्वलाई अनुरोधः निरास नबनाउनुहोस उत्साह बासी भएकै छैन

आज मुलुकमा जो कसैले भोलिका लागि रहने कि नहरहने भनेर चिन्ताको बिचबाट दिन बिताईरहेको छ । विश्व तरङ्गित छ । माहामारिलाई जित्नका लागि स्वास्थ्य क्षेत्रका बिज्ञहरु अहोरात्र खटिरहेका छन । भोक, निन्द्रा दिन रात नभनि तदारुकता

रस्साकस्सीबीच नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा सुरु भएको बैठकमा स्थायी समिति बैठकको मितिका विषयमा केन्द्रित भएर छलफल हुने

नेकपा भित्र बिवाद उत्कर्षमा, पक्ष र विपक्षमा सांसदको टाउको गनिँदै

काठमाडौं,  सत्ता संघर्षको तीब्र किचलोमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सांसदको टाउको गन्ने सिलसिला शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको पक्ष र विपक्षमा रहेका सांसदहरुको गणना शुरु भएको हो । अध्यादेश प्रकरणसम्म

माधव नेपालले अस्वीकार गरेका ओलीका पाँच प्रस्ताव

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै जाँदा शीर्ष नेताहरु आफू पक्षधर सांसदलाई आफ्नै पक्षमा टिकाइराख्ने कसरतमा जुटेका छन्। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता

नेकपा सचिवालय बैठक बस्दै

काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । नेकपा सचिवालय बैठक बुधबार साँझ ५ बजे बस्न लागेको हो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार

जाहेरीको बिषयमा अनेरास्ववियूमा लफडा, नेता भण्डारीको कडा टिप्पणी

काठमाडाैँ, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराई लगायत नेताहरुविरुद्ध साइबर अपराधसम्बन्धी जाहेरीका बिषयलाइ लिएर सत्तारूढ दलकाे भातृ संगठन अनेरास्वीयु भित्र लफडा सुरु भएको छ । संगठनका निति बिपरीत कसैको ब्यक्तिगत मुदा दर्ता