राजनीति Archive

चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो ।

महिलाद्वेषी सामाजिक साँस्कृतिक मान्यतालाई ध्वंश गरौं : रुपा बुढामगर

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) की नेतृ रुपा बुढामगरले महिलाद्वेषी सामाजिक साँस्कृतिक मान्यतालाई ध्वंश गर्नुपर्ने बताएकी छन् । संगठनको केन्द्रीय समितीको तर्फबाट बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय छात्रा विभाग प्रमुख समेत रहेकी नेतृत्व बुढामगरले महिलाद्वेषी

एमाले नेताहरूका काण्डैकाण्ड : फेरि अर्का नेतालाई बलात्कारको उजुरी

एमाले युवा नेता महेश बस्नेतविरुद्धको यौनकाण्ड कानुनतः किनारा लाग्न नपाउँदै अर्का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पनि सरकारी वकिल गुहार्ने काम भएको छ । बझाङवासी पूर्व अखिल अध्यक्ष महरविरुद्ध महिलाले जबर्जस्तीकरणीको जाहेरी निवेदन पुलिसले लिन नमान्दा जिल्ला

वाइसीएल बाँकेको संयोजकका नरेन्द्र ददेल

नेपालगन्ज । नेकपा माओवादी केन्द्र निकट वाइसीएल, नेपाल बाँकेको संयोजकमा नरेन्द्र ददेल चयन भएका छन् । आईतवार एक कार्यक्रमका विचमा ददेलको नेतृत्वमा वाइसीएल, नेपाल बाँके जिल्ला समन्वय समितिको गठन गरिएको हो । संगठनले दुई जना सह-संयोजक

अब कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताएका

हिजबुल्लाद्धारा इजरायलमा रकेट आक्रमण

काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ । आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन । इजरायलले मंगलबार लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए ।

मानबहादुर चलाउनेको उपचारका लागी सुरु भयो अभियान

काठमाडौं । गणतन्त्रका एक सिपाई मानबहादुर चलाउने ‘मनोज’ को उपचारका लागी सहयोग अभियान सुरु भएको छ । जाजरकोटको कुसे गाउँपालिका – १ स्थायी घर भएका मिर्गौला रोगबाट पीडित मानबहादुर चलाउने (मनोज) को उपचारको लागी सहयोग अभियान

प्रचण्ड र मोदीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच

आफ्नै वैज्ञानिकहरूलाई धमाधम पक्राउ गर्दैछ रुस

मस्को । रुसले आफ्नै वैज्ञानिकहरूलाई पक्राउ गरिरहेको छ । पछिल्लो समय रुसले हाइपरसोनिक हतियार विकासमा ठुलो फड्को मारेको बताइएको छ । तर यसैबिच राजद्रोहको आरोपमा भौतिकशासात्रीहरूलाई समातेर जेलमा हाल्ने क्रम पनि बढेको छ ।  पक्राउ परेका

म पनि सहकारी पीडित हुँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारीमा देखिएका समस्या विद्यमान संरचना भित्रबाट समाधान गर्न नसकिने निष्कर्षमा आफूहरू पुगेको बताएका