राजनीति Archive

एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो । बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधि सभा बैठक

जाजरकोटमा उपभोक्ता समिती संग कमिसन असुल्ने कर्मचारीलाई कारबाहीको माग
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटले उपभोक्ता समिती र ठेगदार कम्पनी संग कमिसन असुल्ने कर्मचारीलाई कारबाहीको माग गरेको छ । पार्टीका जाजरकोट जिल्ला इन्चार्ज प्रेम चलाउने ‘अनन्त’ र जिल्ला संयोजक हिमाल सिंह सहितका नेताहरुको टोलिले

‘प्रतिस्ठानको नाममा नयाँ प्रकृतिको निजिकरण र व्यापारिकरण बड्यो’
काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गतका प्रतिस्ठानहरुको वैज्ञानिक शुल्क निर्धारण गर्न माग गरेको छ । प्रतिस्ठानको नाममा नयाँ प्रकृतिको निजिकरण र व्यापारिकरण बडेको भन्द परिषदका सदस्य सचिव महेश भट्टराई

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठूला

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने भएका छन् । आज (मंगलबार) बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ विश्वासको मत लिने निर्णय गरेको हो । बैठकपछि माओवादी केन्द्रका सचिव

खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य सम्पन्न
अछाम, करोडौ लागतमा निर्मित अछामको कमलबजार -६ विरपथ स्थित खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । एक करोड १२ लाखको लागतमा निर्माण भएको खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य
मदिरा तथा लागुऔषध विरुद्ध नेपालगन्जमा प्रदर्शन
नेपालगन्ज । इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेश पश्चिमले मदिरा तथा लागुऔषध विरुद्ध नेपालगन्जमा प्रदर्शन गरेको छ । इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेश पश्चिमले समाज निर्माणमा विकृति विसंगति गराउने मदिरा तथा लागु पदार्थ विरुद्धको राष्ट्रिय व्यापी सप्ताह

रास्वपा अनुशासन आयोगले किन सोध्यो ? महामन्त्री ढकाललाई स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुशासन आयोगले महामन्त्री महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । अहिलेकै अवस्था रहे रास्वपा सकिने भन्दै प्रतिवेदन दिएका महामन्त्री डा. मुकुल ढकाललाई अनुशासन आयोगले स्पष्टीकरणपत्र थमाइएको हो । शुक्रबार

किन छोडे झलनाथले अध्यक्षको दाबी, कसलाई गर्लान समर्थन ?
काठमाडौं ।नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अध्यक्षको दाबी गर्दै आएका बरिष्ठ नेता झलनाथ खनालले दाबी छोडेका छन । समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् । यसअघि खनालले आफै

ओलीले भने : बजेट राम्रो भएकाले बहुमतले पास भयो
काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन्। मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। यसअघि बजेट आए लगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी

