राजनीति Archive
प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ
भक्तपुर, भक्तपुर नगरपालिका ९ च्यामासिंह सूर्यमढीस्थित डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका-९ च्यामासिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र सोही ठाउँ बस्ने

मन्त्रिपरिषद् बैठक सम्पन्न
काठमाडौं, मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। बालुवाटारमा साढे ११ बजेदेखि सुरू भएको बैठक भर्खरै सम्पन्न भएको हो। बैठकमा समसामयिक विषयमा मात्र छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन् ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक केहीबेर अघि सुरु भएको बताएका छन् ।संवैधानिक परिषद् बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

संवैधानिक परिषद् बैठक पुनः ५ बजे बस्दै
काठमाडौं, संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि केहीबेर बसेर स्थगित भएको छ।प्रधानमन्त्रीले सो बैठक बेलुकी पाँच बजेका बस्नेगरी पुनः बोलाएका छन्। यसैबीच प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आजै केहि बेरमा बस्नेगरी बोलाएका हुन्।सभामुख सोपकोटा अनुपस्थित हुँदा गणपुरक

संवैधानिक परिषद्को बैठकमा सभामुख सहभागी नहुने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबारलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा सापकोटा सहभागी नहुने भएका छन् । सभामुख सापकोटा समन्वयनको अभाव र पर्याप्त गृहकार्य नभएको भन्दै बैठकमा सहभागि नहुने सापकोटा निकट श्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले

कांग्रेस सकियो भन्नेहरु पार्टीभित्र बिवाद हुदा ढोका ढक्ढक्याउँछन्ः विश्वप्रकाश शर्मा
काठमाडौँ, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई सच्याउन आफूहरु सडकमा निस्केको बताएका छन् । सरकार विरुद्धको प्रदर्शनमा सोमबार हटौंडाको सभामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार सच्चिन जरुरी रहेको जनाएका छन् । उनले कांग्रेसलाई बाघको संज्ञा दिँदै

मालपोतमा राजश्व हिनामिना
भरतपुर, मालपोत कार्यालय भरतपुर चितवनमा करोडौं राजश्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७३–७४ तथा २०७४–७५ को करिब साढे सात करोड राजश्व हिनामिना भएको हो

ओलीकै कारण राजावादी सडकमा आएका हुनः देउवा
काठमाडौँ, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राजावादी सडकमा आएको बताएका छन् । मकवानपुरको हेटौंडामा विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै देउवाले ओली सरकारकै कारण सडकमा राजा आऊ, देश बचाऊको

सुकुम्बासी बस्तीमा आगलागी
काठमाडौँ, राजधानीको शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त तीनकुनेका अनुसार सोमबार दिउँसो ग्यास लिक भएर सुकुम्बासी बस्तीमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन दमकल,नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयवासी खटिएका

सुर्खेतमा नेपाली कांग्रेस उत्रियो प्रदर्शनमा
सुर्खेत, बिरेन्द्रनगर सुर्खेतमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार मंगलगढि चोक देखि सुरु भएको र्याली बजार परिक्रम गरी विरेन्द्रचोक पुगेर कोण सभामा परिणत भएको थियो । कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, वरिष्ठ

