राजनीति Archive

पुर्व प्रचण्ड खेमाका मणि थापा र टोपबहादुर ओलीको पक्षमा

काठमाडौं, नेकपाका केही मध्यमार्गी नेताहरुले आफ्नो कित्ता क्लियर गरेका छन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पक्षमा नखुलेका नेताहरुले अन्तिम समयमा आएका कित्ता क्लियर गरेका छन् । यसमध्येका पूर्वमाओवादी स्थायी कमिटी सदस्यहरु

ओली समूहको बैठक सुरु

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक भर्खरै सुरु भएको हो । बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि आन्तरिक कारणले डेढ घण्टा ढिला गरी

दुईतिर नेकपा केन्द्रीय कमिटी बैठक हुदै

काठमाडौं, सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक तय गरेका छन् । दिउँसो १ बजे प्रचण्ड-माधव नेपाल समूहले बबरमहलको कार्की ब्यांक्‍वेटमा बैठक बोलाएका छन्

कता खुल्लान् वामदेव र बादल ?

काठमाडौं,  मंगलबारबाटै पार्टी औपचारिक रूपमा विभाजन हुने निश्चित देखिए पनि सोमबार रातिसम्म उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओली खेमा कतै खुलेका छैनन् । गौतमसँग नाम जोडिएका सबैजसो सांसदले प्रधानमन्त्री ओलीलाई

कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक सुरु

काठमाडौँ, संसद् विघटन भएपछिको परिस्थितिपछिका बारेमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ । बैठकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वर्षमान

दाहाल-नेपाल पक्षको निष्कर्षः संसद बैठक बोलाउन माग गर्ने तयारी

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का कार्यकारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । सोमबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको

नेपालमा थप ७४२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ४२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

संसद् विघटनविरुद्ध सर्वोच्चमा १३ रिट दर्ता

काठमाडौं, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ रिट दर्ता भएको छ। हिजो र आज गरेर दायर भएका १३ रिट सर्वोच्च अदालतको संवैधानिक इजालसमा दर्ता भएको हो। रिटमाथि आगामी ८ गते

ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक बोलाएको स्रोतले जनाएको छ

सरकारलाई घेराबन्दीमा पारेपछि प्रतिनिधिसभा विघटन भएको होः प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिएकाले प्रतिनिधिसभा विघटन भएको बताएका छन् । सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै सरकारले गरेका कतिपय प्रस्तावमाथि संसद्‍मा छलफल गर्न पनि नदिइएकाले प्रतिनिधिसभा विघटन गरिएको