राजनीति Archive
प्रचण्ड-नेपाल निर्वाचन आयोग पुगे
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्। शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि नेता-कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोगतिर लागेका थिए । सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई जमलमै रोकिएको छ भने शीर्ष

कारको ठक्करबाट बालकको मृत्यु
डोटी, जिल्लाको शिखर नगरपालिका–६ तल्कोटमा से१त १००९ नंको कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–६ बस्ने आठ वर्षीय बालक गोरख बलायर रहेका
‘हामी यहाँ छौँ’ नारासहित माइतीघर मण्डला पुगे प्रचण्ड-नेपाल
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु माइतीघर मण्डलामा पुगेका छन् । ‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर उनीहरु माइतीघरमा जारी आन्दोलनमा सहभागी भएका हुन् । यसपछि सर्वोच्च

प्रतिनिधि सभा भंगविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा नेकपाको संस्थापन पक्षले माइतीघर मण्डलमा प्रदर्शन गर्न थालेका छन्। शुक्रबार बिहान उनीहरुले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत

मन्त्रिपरिषद् विस्तार गर्ने ओलीको तयारी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । रिक्त रहेका ७ मन्त्रालयमा प्रधानमन्त्री ओलीले छिट्टै मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै ओली समूहका प्रवक्ता
संसद विघटनविरुद्धको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै
काठमाडौँ, प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका १३ वटा रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र

प्रधानमन्त्रीको कदमले मुलुक अस्थीरता तर्फ धकेलियो : सांसद खड्का (भिडियोसहित)
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सभा सदस्य पदम खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेर गलत गरेको बताएकी छन् । ओलीकाेअसंबिधानीक कदमले मुलुकलाई अस्थीरता तर्फ धकेलेको बताएकी हुन । कुसेन्युजको कुसे संबादमा कुरकानी गर्दै सांसद खड्काले

अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष सिंह रिहा
वुटवल, अनेरास्ववियू (क्रान्तीकारी) का पुर्व केन्द्रीय अध्यक्ष तथा विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह र मगर मुक्ति मोर्चा नेपालका नेता मिनबहादुर आले रिहा भएका छन् । उच्च अदालत बुटवलले नेताद्धय सिंह र आलेलाई रिहा गर्न

उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशकोलागि उम्मेदवारी घोषणा
बिरेन्द्रनगर, सुर्खेत नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको निर्वाचनको लागि उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत उम्मेरदवारी घोषणा गरिएको हो । कर्णाली समृद्धिको आधार , राज्य निजि क्षेत्र साझेदार भन्ने मुल नाराका साथ उम्मेदवारी घोषणा
प्रचण्ड-नेपाल पक्ष भोली निर्वाचन आयोग र सर्वोच्च अदालत जाने
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएको छ । बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको स्थायी समिति बैठकले आधिकारिकता दाबी गर्नका लागि शुक्रबार सबै

