राजनीति Archive

काठमाडौं–१ मा दलभन्दा माथि उठेर स्थानीय उम्मेदवार सघाउने समझदारी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नं. १ का मतदाताहरूले कस्तो प्रतिनिधि चयन गर्ने भन्ने विषयमा गम्भीर छलफल सुरु गरेका छन् । दलीय आस्थाका आधारमा मात्र उम्मेदवार छनोट गर्दा स्थानीय, सक्षम र समाजमा गहिरोसँग

विप्लव चुनाव लड्न रोल्पा तिर, जिल्ला इन्चार्ज सन्तोष सुवेदी अनन्ततिर

रोल्पा । आगामी प्रतिनिधि सभाको निर्वाचन रोल्पामा राजनीतिक रूपमा अझ तातो बनेको छ । नेकपा (माओवादी) का महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ पहिलो पटक रोल्पाबाट संसदीय चुनाव लड्ने तयारीमा छन् । तर यसैबीच विप्लवका विश्वास पात्र,

आज पौष २९ गते उपत्यका बन्द

काठमाडौं । केन्द्रीय संयुक्त संघर्ष समितिले आज पौष २९ गते काठमाडौं उपत्यकामा बन्दको आह्वान गरेको छ । स्वाधीन संयुक्त जनसरकार र जनसंविधानको मागसहित, वर्तमान संविधान अन्तर्गत सञ्चालन हुन लागेको संसदीय निर्वाचन बहिष्कार गर्न दबाब सिर्जना गर्ने

चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै

काठमाडौं । नेपालमा भू–राजनीतिक खेल तीव्र भएकाबेला चिनियाँ उच्चस्तरीय टोली नेपाल आउने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रास्ट्रिय विभाग अन्तरर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो । प्रतिनिधि

ओलीलाई बालेनको चुनौती, झापा ५ बाटै चुनाव लड्ने

काठमाडौँ, झापा क्षेत्र नम्बर ५ बाट बालेन्द्र शाह चुनाव लड्ने तयारीमा जुटेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बालेनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि झापा-५ बाट चुनावी प्रचार सुरु गर्ने

नेपालका १२ विद्यार्थी संगठनद्धारा ब्रिटिश कलेजको अनुमति रद्द गर्न माग

काठमाडौं । नेपालका १२ वटा विद्यार्थी संगठनहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै विदेशी बोर्डको नाममा सन्चालन थापाथलीस्थित ब्रिटिश कलेजको अनुमति रद्द गर्न जोडदार माग गरेका छन् । विद्यार्थी संगठनहरूले कलेजले हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरू

भेनेजुएलामाथि आक्रमण सम्पूर्ण उत्पीडित राष्ट्रमाथिको आक्रमण हो : धर्मेन्द्र बास्तोला

काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणलाई नाङ्गो, भद्दा र निर्लज्ज प्रकारको साम्राज्यवादी आक्रमण भएको बताएका छन् । महासचिव बास्तोलाले उक्त कुरा काठमाडौंको माइतीघरमा नेकपा (बहुमत) सहित नेपालका छ वटा

रक्तदान मार्फत अखिल (क्रान्तिकारी) ले सुरु गर्‍यो विद्यार्थी जागरण अभियान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले रक्तदान कार्यक्रममार्फत विद्यार्थी जागरण अभियान को औपचारिक शुभारम्भ गरेको छ । संगठनले रगतलाई बलिदान, संघर्ष र परिवर्तनको ऐतिहासिक प्रतीकका रूपमा व्याख्या गर्दै अभियान सुरु गरेको हो

भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी हिरासतमा, उपराष्ट्रपति रोड्रिगेज अन्तरिम राष्ट्रप्रमुख

काठमाडौं। अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाको न्यूयोर्कस्थित हिरासत केन्द्रमा राखिएको बताइएको छ। यद्यपि अमेरिकी अधिकारीहरूले यसबारे औपचारिक पुष्टि गरेका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत भेनेजुएलामाथि

भेनेजुएलामा अमेरिकी हमला मानवताविरुद्धको अपराध : नेकपा (बहुमत)

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो विरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको कडा विरोध र भत्सर्ना गरेको छ । पार्टीले यसलाई सार्वभौम राष्ट्रमाथिको साम्राज्यवादी आक्रमण भन्दै मानवताविरुद्धको अपराध ठहर गरेको छ । पार्टीका