राजनीति Archive

पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन माघमा हुदै
काठमाडौँ, नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन आगामी माघ १६ गते हुने भएको छ । करीब एक हजार ५०० सदस्य रहेको शाखाका अध्यक्ष शन्तराम विडारीको अध्यक्षतामा बसेको बैठकले साना लगानीमा सञ्चालन भएका सञ्चारगृहलाई कल्याणकारी विज्ञापन अभिवृद्धि गर्न

काठमाडौंमा ओली समूहको भेला हुदै
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले आज काठमाडौंमा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो १ बजेका लागि भेला बोलाएको हो।भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा ‘बादल’,
ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने
काठमाडौँ, नेकपाको संस्थापन पक्ष प्रचण्ड-माधवले आज प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने स्रोतले बताएको छ । पत्रकार सम्मेलनअघि आन्दोलनका कार्यक्रमबारे

नेकपा विभाजन हुँदा मुटु फुटेको छः दीनानाथ शर्मा
काठमाडौं, राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजित हुँदा आफ्नो मुटु फुटेका अनुभव गरेको बताएका छन् । शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका
गहना लुटेर हत्या गरेको आरोपमा एकजना पक्राउ
धनगढी, कञ्चनपुरमा सुनका गरगहना लुटेर बृद्धाको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको पुर्नवास नगरपालिका–१ ढक्काकी ७१ वर्षीया खण्टी भुलको हत्या गरि गरगहना लुटेको आरोपमा उनका छिमेकी समेत रहेका अन्दाजी ४८ वर्षीय दलबहादुर

राष्ट्रियसभाको अधिवेशन सुरु
काठमाडौं, सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु भएको छ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ः०० बजे बस्ने गरी आह्वान गरेकी थिइन्। राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभाध्यक्ष

राजादेखि विल्लवसम्म अट्ने राजनीतिकको विकास गर्नुपर्छः कमल थापा
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विल्लवसम्म अट्न सक्ने राजनीतिक प्रणालीको विकास गर्नुपर्ने माग राखेका छन् । आज काठमाडौंमा राजतन्त्र र हिन्दुराष्ट्र पुनः स्थापनाको माग गर्दै भएको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो माग राखेका

नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१

मुख्यमन्त्रीले आफ्नै घरको ढुङ्गा निकालेर जग कमजोर बनाएः पूर्वमन्त्री बोहरा
धनगढी, सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई राजनीतिक पूर्वाग्रह राखेर पदमुक्त गरेको आरोप लगाएका छन्।बोहराले धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री भट्टले राजनीतिक पूर्वाग्रह राखेर आफूलाई पदमुक्त गरी थप समस्या

बेपत्ता बालकको शव गोठमा गाडिएको अवस्थामा फेला
धनुषा, धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला पारिएको थियो

