राजनीति Archive

भारतले महाकाली नदी मिचेर तटबन्ध बनाउँदै
काठमाडौं, भारतले महाकाली नदीलाई मिचेर तटबन्ध बनाउन थालेको छ। भारतले एकलौटी रूपमा तटबन्ध निर्माण गर्न थालेपछि दार्चुला प्रशासनले गृह मन्त्रालयलाई निर्माण कार्य अविलम्ब रोकिदिनका लागि पत्रसमेत लेखेको छ। ०७० साल असार २ गते महाकाली नदीमा अविरल वर्षापछि

सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुरेको होः नेता पोखरेल
लहान, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको जनाएका छन् । नेकपाको संस्थापन पक्ष (दाहाल– नेपाल)द्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै
प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजित समूहमध्ये पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक तय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी
मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ हुँदै
काठमाडौं, प्रतिनिधिसभा विघटन गरेपछि विस्तार भएको मन्त्रिपरिषद् गैरकानुनी भएको भन्दै परेको दुई रिटमाथि आज पनि सुनुवाईका लागि पेसी तोकिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा पेशी तोकिएको हो। अघिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछाने र

मनहरी गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत
वाग्मती, मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिएका छन् । अध्यक्षको क्रियाकलाप लगायतको कुरामा असन्तुष्टी

राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन
काठमाडौं, सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादिन नाराबाजी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाले केपी शर्मा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेविरुद्ध कारवाहीको माग गर्दै

संसद विघटनको बचाउ गर्दै राष्ट्रपति कार्यालयले सर्वोच्चलाई लिखित जवाफ दिने तयारी
काठमाडौँ, प्रतिनिधि सभा विघटनको सिफारिस अनुमोदन गर्ने निर्णयको बचाउ गर्दै राष्ट्रपति कार्यालय शितल निवासले आइतबार सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले
नेकपालाई विभाजनबाट जोगाउन अब सम्भव छैन : पौडेल
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अव विभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन् । शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेलामा उनले प्रचण्ड र माधव नेपाल नै पार्टी

कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन : ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् । आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने दाबी गरेका हुन् । प्रधानमन्त्रीको अधिकार
नेकपाले पत्रकार सम्मेलन गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने
काठमाडौँ, संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले आज आन्दोलनका थप कार्यक्रम घोषणा गर्न थालेको छ । आन्दोलनका लागि यसअघि नै संघर्ष समिति घोषणा गरिएको थियो । आज ३ बजे पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर थप संघर्षका कार्यक्रम घोषणा गर्ने

