राजनीति Archive

हिजबुल्लाद्धारा इजरायलमा रकेट आक्रमण

काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ । आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन । इजरायलले मंगलबार लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए ।

मानबहादुर चलाउनेको उपचारका लागी सुरु भयो अभियान

काठमाडौं । गणतन्त्रका एक सिपाई मानबहादुर चलाउने ‘मनोज’ को उपचारका लागी सहयोग अभियान सुरु भएको छ । जाजरकोटको कुसे गाउँपालिका – १ स्थायी घर भएका मिर्गौला रोगबाट पीडित मानबहादुर चलाउने (मनोज) को उपचारको लागी सहयोग अभियान

प्रचण्ड र मोदीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच

आफ्नै वैज्ञानिकहरूलाई धमाधम पक्राउ गर्दैछ रुस

मस्को । रुसले आफ्नै वैज्ञानिकहरूलाई पक्राउ गरिरहेको छ । पछिल्लो समय रुसले हाइपरसोनिक हतियार विकासमा ठुलो फड्को मारेको बताइएको छ । तर यसैबिच राजद्रोहको आरोपमा भौतिकशासात्रीहरूलाई समातेर जेलमा हाल्ने क्रम पनि बढेको छ ।  पक्राउ परेका

म पनि सहकारी पीडित हुँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारीमा देखिएका समस्या विद्यमान संरचना भित्रबाट समाधान गर्न नसकिने निष्कर्षमा आफूहरू पुगेको बताएका

कंगना रनौतलाई कसले हान्यो थप्पड ?

नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतमाथि हातपात भएको छ । चन्डीगढ विमानस्थलमा महिला सीआइएसएफ हवलदार कुलबिंदर कौरले उनीमाथि थप्पड हानेकी हुन् । यस घटनामा कंगनाले सफाई पनि दिएकी छन् । कंगना र महिला हवलदारबिच भनाभन

मोदीले शनिवार प्रधानमन्त्रीको शपथ लिने

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिवार) तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन्। प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधवार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)को बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको

सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गरेका छन्। बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले कैयौँपटक सहकारी पीडितको पक्षमा लडे पनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गरेका हुन्।

ओलीलाई अर्थमन्त्रीको जवाफ – ‘बजेट माओवादीतिर नभएर जनतातिर ढल्केको छ’

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट नेकपा माओवादी केन्द्रतिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन्।   बुधवार संसद भवनबाहिर सञ्चारकर्मीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘बजेट माओवादीतिर ढल्केको’ भनाइले कतिको दबाब महशुस भयो

पूर्व राष्ट्रपति भण्डारीमाथि कारबाही सिफारिस

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई गुपचुप कारवाहीको सिफारिस गरिएको छ । एउटा सरकारी निकायले उहाँमाथि कारवाहीको सिफारिससहितको प्रतिवेदन अख्तियारलाई बुझाएको छ । सम्पत्ति विवरण नबुझाएको भन्दै प्रधानमन्त्रीको सोझै मातहत रहने राष्ट्रिय सतर्कता केन्द्रले यस्तो सिफारिश