राजनीति Archive
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठक दिउँसो एक बजेदेखि शुरु हुँदैछ । यो पक्षले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको छ ।
एमिकस क्युरीका तर्फबाट अन्तिममा राय दिँदै
काठमाडौं,प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमीकस क्युरीको तर्फबाट अन्तिम बहस सुरु भएको छ ।शुक्रबार एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन सुरु गरेकी हुन्। बहस आजै सकिने सम्भावना रहेको छ । यसअघि ४ जना
नागरिकता र परिचयपत्रसहित आयोग जाने प्रचण्ड-नेपाल पक्षको तयारी
काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्ष आज बहुमत केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्र सहित निर्वाचन आयोगमा जाने भएको छ ।निर्वाचन आयोगले प्रतिनिधिसभा विघटन भएपछिको नेकपाका दुवै पक्षका निर्णय अमान्य भनेपछि पुन पार्टीको आधिकारिकता दाबी गर्दै प्रचण्ड-नेपाल पक्ष आयोग जान

तोकिएको मितिमा चुनाव हुन्छ तयार रहनुहोस्ः नेम्वाङ
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताए । नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले

लागुऔषधसहित एक युवक पक्राउ
सुर्खेत,भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालीदमारबाट छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेत–नेपालगञ्ज

विप्लवलाई मूलधारको राजनीतिमा आउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन्। शुक्रबार प्रजातन्त्र दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गवितिधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले सरकार वार्तामा

मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आयो : पूर्वराजा शाह
काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले निशेष र विभेदको राजनीति शुरु भएको समेत आरोप

बलात्कारमा संलग्नलाई फासिको माग गर्दै नेपालगन्जमा प्रदशन(फोटो फिचर)
नेपालगन्ज, पछिल्लो समयमा देशैभरका बलात्कार र हत्याका घटनामा संलग्नलाई फासिको सजायको माग गर्दै नेपालगन्जमा प्रदशन गरिएको छ । बिहीबार सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको अर्धभुमिगत रुपमा रहेको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) भेरी-कर्णाली क्षेत्रिय समन्वय

भागरथी प्रकरणमाः पक्राउ परेका दिनेशलाई ५ दिन म्याद थपि अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं,बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत बैतडीले अनुमति दिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख

दोषीलाई पक्राउ गर्न सफल भएपछि प्रहरीलाई फुलमाला
काठमाडौं,बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यापछि बलात्कार घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई सम्मान गरिएको छ ।घटनामा दोषीलाई पक्राउ गर्न सफल भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीको

