देश Archive

कहाँ हराए पशुपतिका ३५० रोपनी जग्गा ?
पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन । सांसद्को सार्वजनिक लेखा समितिले १२ बर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम

भारतसंग फास्ट ट्रयाकको डीपीआर किन्ने सरकारको निर्णय
सरकारले भारतीय कम्पनीले तयार गरेको काठमाडौं-निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक)को विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर) किन्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले फास्ट ट्रयाक समयमा सम्पन्न गर्नका लागि बनेको निर्देशक समितिको प्रतिवेदनका आधारमा भारतीय पक्षसंग वार्ता गरी

राज्यमन्त्री कमलादेवीले अाफै चलाउँछिन् म्यानपावर कम्पनी
नेपालमा म्यानपावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्तिको संलग्नता नौलो होइन। उच्च तहका राजनिितक र प्रशासनिक नेर्तत्वसँग पहुँचको आधारमा धेरैले चलाइरहेको म्यानपावर व्यवसायमा बहालवाला मन्त्रीसमेत सामेल भएको नयाँ तथ्य फेला परेको छ।

चेकजाँचको नाममा सीमा नाकामा सुरक्षाकर्मीको चर्को आतंक
आफ्नो भूमिमा पुगेपछि केही राहत मिल्ला भन्ने आशामा नेपाली भूमिमा छिरेका नेपालीहरू आफ्नै देशका सुरक्षाकर्मीबाट प्रताडित हुने गरेका छन्। ठाउँठाउँमा सुरक्षाकर्मीले केरकार पार्दा नेपालीलाई सुरक्षा महसुस भन्दा त्रास पैदा हुने गरेको छ। नेपाली भूमिमा पाइला टेकेपछि

भारतीय रेल्वेले रोक्यो नेपालको ढुवानी
कोलकातास्थित भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आयात हुने र भारतीय रेलमार्गबाट आयात हुने फलाम र बोराबन्द सामानमा एकसाथ अनेक समस्या खडा भएको छ । नेपालका लागि विदेशबाट माल सामान बोकी आएका कन्टेनर दुई सातादेखि कोलकातामा थन्किएपछि

बुद्धले एयरबस ल्याउने,यूरोपेली संस्थासँग छलफल
बुद्ध एयरले एयरबसमार्फत अन्तराष्ट्रिय बजारमा पहुँच बढाउने तयारी गरेको छ । कम्पनीले सेवा सुरु गरेको २० बर्ष पुरा भएको उपलक्ष्यमा जारी विज्ञप्तिमा उक्त योजना सार्वजनिक गरिएको हो । पोखरामा अन्तराष्ट्रिय विमानस्थलको निर्माणसँगै बुद्ध एयरले अन्तराष्ट्रिय हवाइजहाज

हाइप्रोफाइलको हत्याले असुरक्षित काठमाडौं
मिडिया उद्यमी जमिम शाहलाई लाजिम्पाटमा गोली हानी हत्या गर्दा काठमाडौंको सुरक्षा व्यवस्थामाथि ठूलै चुनौती थपियो । अनुसन्धान गर्दै जाँदा भारतीय अन्डरवल्र्ड अपराधीको संलग्नता खुलेपछि प्रहरी झन् आत्तियो । नेपालले सहजै भारतलाई अपराधी बुझाउँदै आए पनि नेपाली

भन्सार कार्यालयमा कर्मचारी नहुँदा बहुमूल्य जडिबुटीको तस्करी बढ्यो
ताप्लेजुङको ओलाङ्चुङगोलास्थित भन्सार कार्यालयमा कर्मचारी नबस्दा बहुमूल्य जडिबुटीको तस्करी बढेको छ । भन्सार कार्यालयमा एक जना पनि कर्मचारी नबस्दा चिराईतोलगायत बहुमूल्य जडिबुटीको तस्करी बढेको हो । चीनको तिब्बतमा चिराईतोसहित अन्य जडिबुटिको निकासी हुने ओलाङ्चुङगोला नाकामा रहेको

इन्टरपोल पर्यवेक्षकबाट सशस्त्र प्रहरी हट्यो
विश्वका प्रहरीहरूको साझा संस्था इन्टरपोलको ‘पर्यवेक्षक’बाट नेपालको सशस्त्र प्रहरी बल (एपीएफ)लाई हटाइएको छ । गृह मन्त्रालयको सिफारिसमा इन्टरपोलले सशस्त्र प्रहरीलाई इन्टरपोल महासभाको पर्यवेक्षकबाट हटाएको हो । पर्यवेक्षकको रूपमा भाग लिन नपाएपछि सशस्त्र प्रहरी गृह मन्त्रालयसँग असन्तुष्ट

प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो
सरकारले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको