पत्रपत्रिका Archive

समुदायमा फैलिँदै यूके भेरियन्ट

नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलिदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ । बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत

भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको पाइएको छ । भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको बेला भारतको विभिन्न सहर बाट काम गरेर फर्किरहेका नेपालीमा पनि सङ्क्रमण बढ्दो रहेको पाइएको हो । हाल गौरीफन्टा नाकाबाट

यी व्यक्तिले नपाउने भए कोरोना बीमा

काठमाडौं , कोभिड–१९ बीमालेख (कोरोना बीमा) मा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन् । कोरोना बीमामा हालसम्म ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएका छन् । बीमा समितिका अनुसार चैत ३० गतेसम्ममा

सभामुख सापकोटाप्रति प्रधानमन्त्री ओलीको आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी प्रतिवेदनलाई सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ वर्षको पहिलो दिन बुधबार देशवासीका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री

नाबालकसँग यौन सम्पर्क गरेमा महिलामाथि मुद्दा चलाउने निर्णय

काठमाडौं, वयस्क महिलाले १८ वर्षभन्दा कम उमेरका बालक वा बालिकासँग यौन सम्पर्क राखेमा मुद्दा चलाउने निर्णय गरिएको छ ।महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिले सो निर्णय गरेर त्यस्ता घटनामा वयस्क महिलाविरुद्ध मुद्दा अगाडी बढाउन सबै सरकारी वकिल कार्यालयलाई

सीके राउत जनमत पार्टीको अध्यक्षमा निर्वाचित

काठमाडौं, चन्द्रकान्त (सीके) राउत जनमत पार्टीको अध्यक्षमा चयन भएका छन् । उनी सर्वसम्मत रुपमा पार्टीको अध्यक्ष चयन भएका हुन् ।शनिबारदेखि शुरु भएको महाधिवेशनअन्तर्गत अध्यक्ष र महासचिव निर्विरोध निर्वाचित भएका हुन् । अरू पदमा भने निर्वाचन भएको

मन खुलाएर बजेट निर्माण गर्न सकिने स्थिति छैनः अर्थमन्त्री

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् ।बुधबार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् । कोभिडका

यी निःशुल्क नम्बरमार्फत लिनुहोस टेलिकमको सेवा

काठमाडौं, अब विभिन्न नम्बरहरु डायल गरी नेपाल टेलिकमका सेवाबारे जानकारी लिन तथा गुनासा राख्न सकिने भएको छ।कम्पनीले उपलब्ध गराएको १९१, १९७, १९८ र १४९८ नम्बरहरु मार्फत टेलिकमका विभिन्न सेवाबारे बुझ्न र गुनासा टिपाउन सकिने भएको हो।

अपर सोलुले आइपिओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमती

काठमाडौं, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ।कम्पनीले कुल ३३ लाख ७ हजार ५ सय कित्ता सेयर सर्वसाधारण र स्थानीयका लागि निष्कासन गर्नेछ। कम्पनीको सेयर बिक्री प्रवन्धकका रुपमा

विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनजस्तो देखिने पहेंलो धातुसहित एक युवक प्रकाउ परेका छन्। प्रहरीका अनुसार मंगलबार राति विमानस्थलको भन्सारबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेंलो धातु र करिब ४९.५५ ग्राम सुनजस्तो देखिने