पत्रपत्रिका Archive

संसद् अधिवेशनमा एमसिसीले प्रवेश पाउला ?

काठमाडौ, संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने विषयले प्रवेश पाउन सक्ने अनुमान गरिएको छ। सरकारले अध्यादेश ल्याएको भोलिपल्टै

दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी

काठमाडौं, भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

काठमाडौं, भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

श्रीमानको हत्या गरी फरार महिला सात वर्षपछि पक्राउ

काठमाडौं, आफ्नै श्रीमानको हत्या गरी फरार एक महिला ७ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१० बस्ने वर्ष ५० की दिलकुमारी सेन रहेकी छन् । महानगरीय अपराध महाशाखाको टोलीले दिलकुमारीलाई काठमाडौंको बानेश्वरबाट पक्राउ

अध्यक्ष ओलीलगायत पदाधिकारीद्वारा सपथ ग्रहण

काठमाडौँ. चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले सपथ ग्रहण गरेका छन्। निर्वाचन आयोग प्रमुख विजय सुब्बाले उनलाई सपथ गराएका हुन्। पार्टी विधानअनुसार धारा ६६ (३) अनुसार उनलाई सपथ गराएका हुन्।

अछाममा बस दुर्घटना : २ को मृत्यु, २९ घाइते

अछाम, अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । घाइते २१ जनाको जिल्ला अस्पताल र ८ जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । मंगलसेनबाट धनगढी जाँदै गरेको ना

ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता

काठमाडौं, एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि बनेर आएका थिए।उनीहरूले

महिनावारी हुनुपूर्व किन दुख्छ स्तन ?

एजेन्सी, महिनावारी हुँदा महिलाले रक्तश्रावका साथै अन्य पीडा पनि सहनुपर्ने हुन्छ । केही महिलामा महिनावारीपूर्व स्तन सुन्निने र दुखाईको समस्या हुने गर्दछ ।थुप्रै महिलाले यतिबेला स्तनमा गाँठो जस्तो पनि महसुस गर्दछन् । हुन त स्तनमा कुनै

एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्न चीनले दियो अमेरिकालाई चेतावनी

काठमाडौँ, चीनले अमेरिकालाई एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्न चेतावनी दिँदै पहरामा टाउको नठोकाउन सुझाव दिएको छ । अमेरिकालाई एसिया प्रशान्त क्षेत्रमा जासुसी, हस्तक्षेप, उत्तेजना, बल प्रदर्शनलगायत हकर्तत बन्द्य गर्न चीनले चेतावनी दिएको हो ।

आफ्नै छोरी बलात्कार गर्ने व्यक्तिको चार किशोरले मिलेर गरे हत्या

नयाँदिल्ली, भारतको बेङ्गलुरुमा ४६ वर्षीय पुरुषको हत्या आरोपमा प्रहरीले चार किशोरलाई पक्राउ गरेको छ । बीबीसी हिन्दीका अनुसार आफ्नी १७ वर्षीया छोरीलाई दुई वर्षदेखि लगातार बलात्कार गरेको आरोपमा उनीहरूले ती पुरुषको हत्या गरेका हुन् । अभियुक्त