पत्रपत्रिका Archive

हेलिकोप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ जनाको निधन

काठमाडौं, भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। तमिलनाडुको कुन्नुरमा भएको एक हेलिकोप्टर दुर्घटनामा रावत र उनकी श्रीमती मधुलिकासहित १३ जनाको निधन भएको हो। हेलिकोप्टरमा कुल १४ जना सवार

यसरी चुनिन्छन् कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरु

काठमाडौं, नेपाली काँग्रेसको १४ औं महाधिवेशन मंसिर २४ (आगामी शुक्रबार) गतेबाट शुरु हुदैछ । देश सङ्घीय संरचनामा गए पछि नेपाली काँग्रेसको यो पहिलो महाधिवेशन हो । यस महाधिवेशनले १४ जनाको पदाधिकारी सहित १६७ जनाको केन्द्रीय समिति

पदाधिकारी टुङ्गो लगाउन बुढानिलकण्ठमा देउवा पक्षको बैठक जारी

काठमाडौं, प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको टुङ्गो लगाउन आफू पक्षीय नेताहरुसँग छलफल जारी राखेका छन् । बैठक देउवा निवास बुढानिलकण्ठमा जारी छ । छलफलमा देउवा पक्षीय नेताहरुको सहभागी छ । सभापतिमा उम्मेदवारी घोषणा

प्रेमीसँग मिलेर श्रीमानको हत्या

नयाँदिल्ली, भारत मध्य प्रदेशको राजधानी भोपालमा प्रेमीसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । उनले आफ्नो प्रेमीको साथमा पतिको शव कारको डिक्कीमा हालेर केहीबर घुमिइन् । पक्राउ परिन्छ भन्ने डर लागेपछि उनीहरुले प्रहरीसामु आत्मसर्मपण गरेका थिए

बाँकेमा अवैध रुपमा थुपारेर राखिएको नदीजन्य पदार्थ कब्जा

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा सङ्गगठन नेपाल, बाँकेले अवैध रुपमा थुपारेर राखिएको नदीजन्य पदार्थ कब्जामा लिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका भित्र पर्ने राप्ती नदी आसपासका नदि किनार, सामुदायिक बन क्षेत्रमा स्टक

३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त अग्रवाल धरौटीमा रिहा

विराटनगर, चर्चित साढे ३३ किलो सुन तस्करी मुद्दाका अभियुक्त काले भनिने कृष्णगोपाल अग्रवाललाई अदालतले धरौटीमा छाडेको छ। फरार रहेका अभियुक्त्त अग्रवाललाई मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार २ लाख रुपैयाँ धरौटीमा छाडेको हो। सुटुक्क अदालतमा

ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक

काठमाडौं, अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा. एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा

कता पुग्यो ललिता निवास प्रकरण ?

काठमाडौं, नक्कली गुठी र मोही बनाएर प्रधानमन्त्री निवास क्षेत्रको १ सय ३६ रोपनी जग्गा बाँडिएको ‘ललिता निवास’ प्रकरण किनारामा पुुगेको छैन। अर्बौं रुपैयाँ बराबरको सरकारी सम्पत्ति अपचलन गरिएको उक्त प्रकरणमा १ सय ७५ जनालाई अख्तियारले मुद्दा

रुकुम पश्चिममा जन्ती बस दुर्घटना : एकको मृत्यु, घाइते १० को अवस्था गम्भिर

रुकुम पश्चिम,रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते एक जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका-१ घिमानेका ६७ वर्षका बुधुराम खड्काको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये

सभापतिको साझा उम्मेद्वार छान्न पौडेल पक्षको बैठक बस्दै

काठमाडौं, कांग्रेसको महाधिवेशनको दिन नजिकिँदै गए पनि संस्थापन र इतर पक्षले उम्मेद्वारीका लागि आ-आफ्नो समूह बनाउन सकेका छैनन् । संस्थापनमा सभापति शेरबहादुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क-कसलाई समेट्ने टुङ्गो लागेको छैन ।