पत्रपत्रिका Archive

गठबन्धन जोगाउन पौडेको सक्रियता

काठमाडौं, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभामा टेबुल भएसँगै सत्ता गठबन्धनका राजनीतिक दलबीच सम्बन्ध चिसिएका बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसिसी सम्झौता टेबुल भएपछि सत्ता गठबन्धनमा रहेका

मन्त्री भएकाहरु एमसीसीको पक्षमा, अरू विरोधमा !

काठमाडौं, सरकारले संसद्मा टेबल गराएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलले नै द्वैध चरित्र देखाउँदै आएका छन् । सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बालुबाटारमा बसेको शीर्ष बैठकमा

नौबिसे–नागढुङ्गा सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो

काठमाडौं, नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ

माओवादी र एकीकृत समाजवादीले सरकार नछाड्ने

काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म

एमसिसीका कारण गठबन्धनमा संकट

काठमाडौं, प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौता अनुमोदन प्रस्ताव टेबुल भएपछि दाहालले दिएको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनको मात्र होइन, एमसिसीको भविष्य पनि अझै अनिश्चित भएको संकेत मिलेको छ। दाहालको भनाइबाट माओवादी केन्द्र संसद्मा प्रवेश पाएको एमसिसी सम्झौता अनुमोदनको

वैदेशिक रोजगारीमा सात महिनामा २० करोडको ठगी

काठमाडौं, वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ। वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार

प्रश्नपत्र निर्माणमा त्रिविको चरम लापरबाही

काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी

एमसिसीमा देउवाको दर्बिलो अडान

काठमाडौं, देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको छ। सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर

आफन्तबाटै अपहरित दुई बालबालिकाको उद्धार

भैरहवा, आफन्तबाटै अपहरणमा परेका रुपन्देहीको सैनामैनाका दुई बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ। फागुन ५ गते बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका सैनामैना वडा न.६ का दुई बालबालिकालाई शुक्रबार दिउँसो झापाको विर्तामोडबाट उद्धार गरेर रुपन्देही ल्याइएको

एमसीसीबारे नबुझी प्रदर्शन नगर्नुस् : विश्वप्रकाश शर्मा

झापा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नबुझी विरोध प्रदर्शन नगर्न आग्रह गरेका छन् । झापाको बिर्तामोडमा सिके प्रसाईंको २८ औँ स्मृति दिवसमा आज आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा