पत्रपत्रिका Archive

सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु
काठमाडौं, सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा हुने मृत्युदर कम गर्न अति उच्च उचाइको वातावरणसम्बन्धी अध्ययन सुरु भएको छ। सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न उचाइका स्थानमा आरोहीको मृत्यु हुन थालेपछि चीनले सगरमाथामा ती स्थानको बरफ र हिउँको

२९४६ मतदान केन्द्र अति संवेदनशील
काठमाडौं, स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बुधबारबाट विद्यालय ६ दिन बन्द हुने
काठमाडौं, सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर

२०२६ सम्म तापक्रम १.५ डिग्रीले बढ्ने
काठमाडौं, जलवायुसम्बन्धी पेरिस सम्झौताले पृथ्वीको तापमान वृद्धिलाई यो शताब्दीको अन्त्यसम्म १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने भने पनि आगामी ५ वर्षमै यो स्तरमा तापक्रम वृद्धि हुनसक्ने एक अध्ययनले देखाएको छ। विश्व मौसम संगठन (ओएमआई) का लागि ११

प्रचण्ड र आरजुलाई २४ घण्टे स्पष्टिकरण
काठमाडौं, निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार अध्यक्ष प्रचण्ड र नेतृ राणालाई छुट्टाछुट्टै पत्र काटेर स्पष्टीकरण सोधेको हो ।

जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला
काठमाडौं, यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न

सरकारी कर्मचारीको तलब बढ्न सक्ने
काठमाडौं, हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ । यसैको आधारमा छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ

युक्रेनमा युद्ध, सगरमाथामा मित्रता
काठमाडौं, अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् । सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले

नेपाललाई सिरिज जित्ने मौका
काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा जित निकाल्दै सिरिज जित्ने मौका छ । नेपालले तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध

रुसमाथि प्रतिबन्ध बढ्न थालेसँगै कच्चा तेलको मूल्य उकालो
एजेन्सी, रुसमा उत्पादन हुने सबैखाले पेट्रोलियम पदार्थको आयात प्रतिबन्ध लगाउने बहस सुरू भएसँगै विश्वबजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ । युरोपियन युनियनमा रुसबाट आउने सबै खाले तेलमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल अघि बढेको थियो ।