पत्रपत्रिका Archive

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

काठमाडौं,सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो । आजको नयाँ पत्रिकामा खबर

कोरियन भाषा परीक्षा आजबाट

काठमाडौं,  रोजगार अनुमति प्रणाली (इपिएस) को आठौं भाषा परीक्षा आजबाट काठमाडौंमा सुरु हुँदैछ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरियाको इपिएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेको छ । ईपिएस शाखाका निर्देशक

महरालाई सुष्माको बधार्इ

काठमाडौं – उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भारतका विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार फोन गरेर बधाइ दिनुभएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । सो अवसरमा नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक तथा परम्परागत रुपमा निकट रहँदै

मन्त्री बन्न हानथाप, दलभित्र भाँडभैलो

काठमाडौं ,शेरबहादु देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएरु सत्तासिन दलहरुभित्र भाँडभैलो मच्चिएको छ । यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ । स्रोतका अनुसार देउवाले दोस्रो चरणको चुनावअघि केही मन्त्री थप्ने

निर्वाचनमा भाग लिनु मृत्युपत्रमा हस्ताक्षर गर्नु हाे – महतो

राजविराज ,राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताएका छन् । राजविराजमा आयोजित कार्यक्रममा महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनाताले मृत्युपत्रमा हस्ताक्षर नगर्ने दाबी गरे ।

किर्ते गरी भिसाको आवदेन गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं ,सरकारी कागजात र छाप किर्ते भिसाको आवेदन गर्ने ब्यक्ति अब प्रहरी नियन्त्रणमा पुग्ने भएका छन् । नेपाल स्थित विदेशी कुटनितिक नियोगहरुले परराष्ट्र मन्त्रलायद्धारा प्रमााणित कागजाताहरु अनलाईमा नै परीक्षण गर्न सक्ने भएपछि किर्ते गर्ने आवेदक यस्तो

साततले दरबार चीनले बनाईदिने

नुवाकोट, भुकम्पपछि टेकोमा अडिएको पुरातात्विक महत्वको साततले दरबार चीनले निर्माण गर्ने भएको छ । चीनको सहयोगमा नयाँ आर्थिक बर्षदेखि निर्माण थालिने पुननिर्माण प्राविधिकरणका सहसचिव यसलाल मुसालले बताएका हुन् । उनका अनुसार मुलुकभर भुकम्पले भत्काएका सयभन्दा बढी निर्माण

दुबई र भारतबाट नेपालमा कल बाइपास

काठमाडौं, प्रहरीले अवैध कल बाइपासमा संलग्न संगठित समूहविरुद्धको कारबाहीलाई तीव्र बनाएपछि गिरोहले नेपालमा सहयोगी राखेर भारत र दुबईबाट कल बाइपास गराउँदै आएको खुलेको खबर आजको नागरिकमा छ । अनुमति लिएर दूरसञ्चार सुविधा दिएका कम्पनीको गेटवे छल्दै भइरहेको

श्रीमतीको अनुहारमा तातो तेल खन्याएर श्रीमान् फरार

दोलखा, दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षको छोराले खुशी हुँदै बजारबाट मासु लिएर आयो । कराईमा तेल तात्दै थियो, म प्याज काट्दै थिँए । श्रीमानले एक्कासि तातो तेल अनुहारमा खनाईदियो ।

फ्रि तिब्बतपक्षधर देउवा बने प्रधानमन्त्री नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध धुमिल बन्दै

यसअघि तीन पटक नेपालको प्रधानमन्त्री हुँदा गरेको विवादास्पद काम, भारतमा बसेर चीन विरोधी गतिविधि गर्दै आएका दलाई लामासँगको शंकास्पद सम्बन्ध आदि कारणले आजबाट मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित शेर बहादुर देउवाको सत्तारोहरण नेपाल र नेपाली जनताको