पत्रपत्रिका Archive

अन्योलमा पश्चिम सेती आयोजना

विभिन्न बहानाबाजी देखाएर अत्तो थाप्दै आएको चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले निर्माणसम्बन्धी ‘कार्ययोजना पठाइरहनुको अर्थ छैन’ भन्दै सरकारलाई पत्राचार गरेपछि जलाशययुक्त पश्चिम सेती (७५० मेगावाट) को भविष्य अन्योलमा परेको छ।  ‘आयोजना निर्माणसम्बन्धी कार्य योजना’ पठाउनुको

कर्मचारी अवकाशको प्याकेज घोषणा हुँदै

सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ। समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको

धोबिखोला करिडोरमा दुई अर्ब खर्च

सरकारले धोबिखोला करिडोर सुधार आयोजनाका लागि हालसम्म दुई अर्ब १७ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ। काठमाडौंको सवारी आवागमन सहज बनाउने उद्देश्यले धोबिखोला करिडोर निर्माण सुरु गरिएको हो। सरकारले आर्थिक वर्ष २०६७/६८ बाट बागमती दोभानदेखि

कहाँ गयो सडक मर्मतको अर्बौं पैसा ?

सरकारले सडक मर्मतसम्भारको नाममा उठाएको अर्बौं रुपैयाँ अर्कै शिर्षकमा खर्च गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभाग र नेपाल आयल निगमले सडक मर्मतसम्भारका लागि उठाएको रकम सोझै सडक बोर्डमा दाखिला गर्नुपर्ने प्रावधान लत्याइएको छ ।

हिरासतमा १२ घन्टा बसेका केसी रातभर किन कोहिसँग बोलेनन् ?

सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले मंगलबार बिहान ९ बजे नै अदालत पुर्‍याएको थियो । आजको नयाँ पत्रिकामा खबर छ । सर्वोच्चका रजिस्ट्रारको उपस्थितिमा हाजिरीमा हस्ताक्षर गरेपछि केसी एम्बुलेन्सभित्रै

प्रचण्डलाई उचाल्दै मधेसवादी दल

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठबन्धन सक्रिय भएको छ। चुनावी गठबन्धन गर्दै पार्टी एकीकरण गर्ने घोषणा गरेको वाम गठबन्धनलाई फुटाएर आफ्ना राजनीतिक स्वार्थ

वनमन्त्री पाण्डे ‘अनावश्यक घुमघाममा’

सरकारको आयु सकिनै लाग्दा वनमन्त्री विक्रम पाण्डे सचिव र विभागीय प्रमुखलाई लिएर अनुगमनका नाममा दिनहुँजसो ‘अनावश्यक घुमघाम’ मा व्यस्त हुन थालेका छन् । पाण्डेले त्यस्तो घुमघाममा सरकारी खर्चमा नेपाली सेनाको हेलिकप्टर भाडामा लिएर दुरुपयोग गर्ने गरेका

गृह र प्रधानमन्त्री कार्यालयमै बिचौलिया !

सरकारले विपन्न र गरिबका नाममा वितरण गर्ने करोडौं आर्थिक सहायता बिचौलियाको नियन्त्रणमा जान थालेको छ। गृह मन्त्रालयको प्रस्तावमा बाँडिँदै आएको रकम वास्तविक दीन, दु:खी र गरिबसम्म भने थोरै मात्रै पुग्ने गरेको छ।  गृहको लेखा शाखाकै अध्ययनले

वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ। एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो।निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक

मन्त्रीका भ्रमण खर्च भुक्तानी रोक्का

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारका उपप्रधानमन्त्रीसहित सबै मन्त्रीको भ्रमण तथा अनुगमन खर्चवापतको भुक्तानी रोक्का गरेको छ। यो खबर सागर पण्डितले आजको अन्नपूर्णमा लेखेका छन्। प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको भ्रमण बिल भुक्तानी रोक्का गरेपछि कार्यालयको आर्थिक प्रशासन शाखामा