पत्रपत्रिका Archive

कैलालीमा बाढिले बेपत्ता पारेका युवकको शब फेला, २ जनाको खोजी कार्य जारी

धनगढी, कैलालीमा बाढिले बेपत्ता गरेका एक युवकको शब फेला परेको छ ।बिहिवार कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका –८ जनकपुर गाउँका ९ वर्षीय स्केल चौधरीको शव फेला परको हो । उनिसंगै बगेका

रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढ्यो

बारा ,रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण राति नेपाल भित्रिनेहरु धेरै हुने गरेका हुन् । भारतबाट नेपाल

अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो

वीरगञ्ज, अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ । आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका

यसरी बच्न सकिन्छ सर्पदंशबाट

काठमाडौँँ, सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ । सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारले औँल्याएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभाग प्रमुख तथा विश्व स्वास्थ्य सङ्गठनको सर्पविज्ञ समूहका सदस्य डा.

लामो दूरीका यातायात छिटो खुलाउन माग

काठमाडौँ, छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले लामो दूरीको यातायात छिटो

‘कोइरालाको थुनामुक्तिले चार वटा नजिर उल्लङ्घन भए’

काठमाडौं, पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको थुनामुक्ति फैसला पूर्व नजिर र कानुन विपरित देखिएको भन्दै सरकारले सर्वोच्च अदालतमा विहीबार पुनरावलोकन निवेदन दिएको छ। कोइराला सर्वोच्चको फैसला अनुरुप

मन्त्रिपरिषद् बैठकमा जब प्रधानमन्त्री ‘परिबन्द’ मा परे

अरु बेलाजस्तो अस्ति सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले लामो भनाइ राखेनन् । बरु, बैठकको बीचमा नेकपा अध्यक्ष प्रचण्डले अघिल्लो शनिबार आफूलाई झुक्याएर शीतल निवास पु¥याएको प्रसंगसम्बन्धी अहिले मान्छेहरूको मुखमुखमा झुण्डिएको ‘परिबन्द’ शव्द प्रयोग गरे

लकडाउन अन्त्यसंगै खुल्न थाले यी क्षेत्र

काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन अन्त्य गरेको छ । लकडाउन अन्त्यसँगै नागरिकले राहत महसुस गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पछिल्लो समय लकडाउन बहानाबाजी

अनि,जबजले झस्किए दाहाल

काठमाडौं,  नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेताहरुलाई खुमलटार बोलाएर छलफल चलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट जनताको बहुदलीय जनवाद (जबज को कुरा उठेपछि दाहालले

कसरी हरायो बैंक खाताबाटै साढे १६ करोड रुपैंयाँ ?

काठमाडौं,  त्रिभुवन विश्वविद्यालय( त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झण्डै १६ करोड रुपैंयाँ हराएको छ । अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैंयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैंयाँ