पत्रपत्रिका Archive

उपचारमा सरकार पन्छेपछि कोभिडको मृत्युदर २६.११ प्रतिशत पुग्यो

कोभिड,१९ को परीक्षण र उपचार खर्च व्यहोर्न सरकार पन्छिएपछि महामारी तीव्र फैलिएर भयावह हुने जोखिम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ मा निश्चित समूहलाई प्रमाणको आधारमा निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो ।

एक होलान् माधव नेपाल र ओली ?

काठमाडौं , गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी

गम्भीर संक्रमितलाई नै छैन शैंया

काठमाडौं , गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् ।

१२ सय कैदी घरमा नै बस्न पाउन सक्ने !

हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्नेछन् । कारागार व्यवस्थापन विभागले एक महिना लगाएर तयार पारेको विवरण अनुसार वैकल्पिक कारागारमा बस्ने पाउने कैदीको संख्या

यसकारण गेललाई आईपीएलले तिरायो जरिवाना

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल)ले किङ्स इलाभेन पन्जाबका ब्याट्सम्यान क्रिस गेललाई जरिवाना तिराएको छ ।युएईमा जारी १३औं संस्करणको आईपीएल अन्तर्गत राजस्थान रोयल्ससँग शुक्रबार रातिको खेलमा सतक बनाउन एक रनले चुकेपछि रिसाएर ब्याटलाई भुईमा फ्यालेका गेललाई जरिवाना

अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : अर्थमन्त्री पौडेल

काठमाडौं, अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन अधिकतम प्रयास रहने बताएका छन् ।शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले अर्थतन्त्र पुरानै लयमा फर्काउन चुनाैतीपूर्ण रहेपनि

राजतन्त्र फर्काउने भन्दै यसरी उर्लिए सडकमा

जनकपुर, राजतन्त्र फर्काउनका लागि राजावादीहरुको सक्रियता बढ्न थालेको छ । राष्ट्रवादी नागरिक समाजको अगुवाईमा राजतन्त्र फर्काउन भन्दै शनिबार उनीहरुले देशव्यापी रुपमा अभियान शुरुवात गरेका छन् । सोही क्रममा जनकपुरधाममा समेत शनिबार र्याली निकालिएको छ ।राजतन्त्र समर्थकहरुको

बाढी पहिरो पिडितलाई २१ लाख सहयोग

काठमाडौं, गत साउन ७ र ८ गते जमजुङको मस्र्याङ्दी गाउँपालिका –३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले पीडितलाई रु २१ लाख एक हजार १७६ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । सोही गाउँपालिका ९ स्थित दिव्यज्योति युवा

महामारीमा पनि १५ हजार श्रमिकले लिए श्रम स्वीकृति

काठमाडौं, कोरोना महामारीले विश्व आक्रान्त बनिरहँदा पनि वैदेशिक रोजगारीमा जान चाहने नेपाली श्रमिकको संख्यामा कमी आएको छैन । महामारीकै बीच १५ हजार ९५ जना श्रमिकले विभिन्न मुलुकमा रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको

साउदीले बैंक नोटमा राखेको नक्साप्रति भारतको आपत्ति

एजेन्सी, साउदी अरेबियाले आफ्नो बैंक नोटमा राखेको अन्तर्राष्ट्रिय सिमानामा भारतले आपत्ति जनाएको छ ।भारतले बिहीबार साउदी अरेबियाको बैंक नोटमा राखिएको नक्सामा आपत्ति जनाउँदै त्यसमा सुधारको माग गरेको बीबीसीले उल्लेख गरेको छ । गत साता साउदी अरेबियाले