Author Archive

कोरोना भाइरसले लियो ८८ हजारको ज्यान

काठमाडौं, प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले हालसम्म विश्वका ८८ हजार ४४१ जनाको ज्यान लिइसकेको छ । आज (बिहीबार) बिहान सात बजेसम्ममा कोरोना भाइरसबाट विश्वमा १५ लाख १७ हजार ९५ मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणबाट

यो ठुलै चुनौती हो अकबरका लागि…

  सरकार बस्छ टेबुलमा चियापान गरेर देश रित्तियो युवा खाडी उडान गरेर । आज उसैले मेरो अनुहार कुरुप देखेकी हो जस्लाई देख्ने बनाएको हुँ आँखा दान गरेर दिदीको हत्यारा कठघरामा मुस्कुराउछ आमा रुदैं रुदैं फर्किनु भो

समय अनुकुलतालाई पर्खेर बस्दैन

  १) रहर आवश्यकतालाई पर्खेर बस्दैन । मौसम सुन्दरतालाई पर्खेर बस्दैन ।। जति सकिन्छ जीवनलाई प्रेमिल बनाऔं- समय अनुकुलतालाई पर्खेर बस्दैन ।। २) शिशिरमा झर्नु र वसन्तमा मुस्कुराउनु, जीवनभर चलिरह्यो । आफै आशा जगाउनु, आफै मन

एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार ३७८ जना पक्राउ

काठमाडौं, प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरेको छ । आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३७८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमा १ हजार

बहराइनमा थप १० नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं , बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या

बेलायतमा कोरोनाबाट २४ घण्टा भित्र ९ सय बढीको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ९३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ९७ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ६०

कोरोनाबाट स्पेनमा २४ घण्टा भित्र ७४७ जनाको मृत्य

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ७४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ७९२ पुगेको छ ।  स्पेनमा एकैदिन ६ हजार २७८

इलाटीमा कोरोनाबाट अहिले सम्म १७ हजार ६६९ जनाको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । विश्वमा संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा रहेपनि ज्यान गुमाउनेको संख्या भने इटालीमा सबैभन्दा धेरै रहेको छ । बुधबारसम्म इटालीमा ज्यान गुमाउनेको संख्या

कोरोनाबाट फ्रान्समा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा तीव्र देखिएको छ । युरोपकै पहिलो कोरोना भाइरस संक्रमित देश फ्रान्स यतिबेला कोरोना भाइरसको संक्रमणले आक्रान्त बनेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयले नियमित तथ्याङ्क दिने क्रममा मंगलबार साँझसम्म

कोरोनाबाट अमेरिकामा २४ घण्टा भित्र १,८२७ को मृत्यु, २६ हजार ७ सय संक्रमित

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८२७ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १४ हजार ६६८ पुगेको छ । अमेरिकामा