Author Archive
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २६९ पुग्यो
काठमाडौं, विश्वभर महामारीकाे रूप लिएकाे कोरोना भाइरसबाट २ लाख ३ हजार २६९को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ६४ जनाको मृत्यु भएको छ भने ९० हजार १०८ जना संक्रमित भएका छन्
कोरोनाले स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ९०२ पुग्यो
काठमाडौं , कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ९०२ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३७८ जनाको मृत्यु भएको छ भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाले अमेरिकामा ५४ हजार २४८ मृत्यु
काठमाडौं – कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५४ हजार २४८ नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख

चीनले पठायो किमको उपचारको लागि विशेषज्ञसहितको चिकित्सा टोली
एजेन्सी, चीनले प्रमुख उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यमा विशेषज्ञ परामर्श दिन एक चिकित्सकिय टोली उत्तर कोरिया पठाएको छ। समाचार संस्था रोयटर्सले किमको परिस्थितिका बारेमा जानकार रहेका तीन व्यक्तिका अनुसार भन्दै लेखेको समाचारमा चीनले स्वास्थ्य

नेकपा नेपालगन्ज उपमहानगरले बिपद् ब्यबस्थापन कोष स्थापना गर्ने
नेपालगन्ज, बाँके नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगन्ज उप महानगरपालिका समितिले बिपद ब्यबस्थापन कोष स्थापना गर्ने भएको छ । शनिबार सामाजिक दुरी कायम गर्दै नेकपा बाँकेका अध्यक्ष आइपी खरेलको प्रमुख आतिथ्यतामा बसेकाे बैठकले बिपत ब्यबस्थापन कोष स्थापना गर्ने

भियतनाम जहाँ कोरोनाबाट एकजनाको पनि मृत्यु भएन
विश्वभर कोरोना भाइरसको महामारी छ। तर एउटा यस्तो देश जहाँ तीन महिना अवधिमा भाइरसको केही संकेत मात्र देखिएको छ। यो देश हो भियतनाम। यसको सिमाना चीनसँग जोडिएको छ, जहाँ कोरोना भाइरस महामारी सुरु भएको थियो। भियतनामको

छोडेन कोरोनाले यी जुम्ल्याहा दिदीबहिनीलाई पनि
काठमाडौँ, कोरोनाभाइरसबाट जुम्ल्याहा दिदीवहिनीको मृत्यु भएको छ । यो घटना बेलायतको हो । जुम्ल्याहा दिदी केटी र बहिनी एमाको तीन दिनको अन्तरमा मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । ३७ वर्षीया उनीहरु दुवैजनाको साउथ ह्याम्पटन जनरल

लकडाउन अझै एक साता लम्ब्याउन सिफारिस
काठमाडौं, उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थपपर्ने सुझाब दिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनको समीक्षा गर्दै एक साता बढाउने राय दिएकाे हो । यद्यपि यसबारे

इस्लाम धर्मावालम्बीहरुको पर्व रमजान सुरु : रोजा बस्दा स्वास्थ्यलाई ध्यान दिऔं
काठमाडौं, विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणसँगै इस्लाम धर्मावालम्बीहरु अहिले रमजान मनाउँदैछन्। रमजानमा मुस्लिम समुदाय १ महिनासम्म उपवास बस्ने गर्छन्। पवित्र महिनाका रुपमा लिइने यस रमजानमा मुस्लिम समुदायका मानिसहरुले एक चन्द्रमासदेखि सूर्योदयसम्म केही पनि नखाइकन रोजा बस्ने

बिभिन्न छ विद्यार्थी संगठनको माग, सांसद ‘अपहरण’गर्नेलाई कारबाही होस
काठमाडाैँ, बिभिन्न छ वटा विद्यार्थी संगठनले सांसद अपहरण गर्नेलाई छानविन गरी कारवाही गर्न सरकारसँग माग गरेका छन्। नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, विप्लव निकट अखिल (क्रान्तिकारी), राप्रविसं संयुक्त र अखिल (क्रान्तिकारी) ले

