Author Archive

प्युठानमा हुरीले घरका छाना उडायो
प्युठान, जिल्लामा चलेको हुरीले तीन घरका छाना उडेका छन् । बतासबाट घर र गोठमा लाखौंको क्षति पुगेको स्थानीय बासिन्दाले जनाएका छन् । गएराति गौमुखी गाउँपालिका–६ लिवाङ फोपरेटाका शिवबहादुर खत्री र जमाने सामत तथा भदौरेरामका विष्णु परियारका

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन शुरु
सुर्खेत, कर्णाली प्रदेशसभाको बजेट (वर्षे) अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन सबै विधि अवलम्बन गरेर दिउँसो ३ बजे बैठक बस्न लागेको हो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सामाजिक दूरी

अस्पतालको झ्याल तोडेर भागे एक कोरोना संक्रमित
जनकपुर, प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका छन् । आइतबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए । सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको

यसकारण नेता किमले किन गरे गुप्तचर प्रमुख र सुरक्षा गार्ड परिवर्तन
उत्तर कोरियाली नेता किम जोङ उन पुनः २३ दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । करिब तीन सातापछि उनी उत्तर कोरियाली सैनिकको एक बैठकमा उपस्थित भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ‘बैठकले देशको परमाणु शक्ति सुदृढिकरण

आफ्नै कोठामा मृत भेटिए असई
काठमाडौं, महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत असई आफ्नै कोठामा मृत भेटिएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु कार्की आइतबार बिहान गाेली लागेकाे अवस्थामा काेठामा भेटिएका हुन् । काठमाडौं प्रहरीका अनुसार स्वयम्भु वृतको जुनियर अधिकृत ब्यारेकमा असइ

डिल्लीबजार कारागारमा कैदीहरुबीच झडप
काठमाडौंको डिल्लीबजार कारागारमा चौकीदार राख्ने विषयमा विवाद भएपछि कैदीहरुबीच झडप भएको छ। आइतबार (आज) बिहान विवाद हुँदा सामान्य झडप भएको र विस्तृत जानकारी आउन बाँकी रहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले जानकारी दिए। प्रहरीका अनुसार

भारतीय क्वारेन्टाइनमा एकजना नेपालीको मृत्यु
भारतमा रोजगारी गरी घर फर्कने क्रममा भारतीय क्वारेन्टाइनमा रहेका एकजना नेपालीको शनिबार मृत्यु भएको छ । लकडाउनका कारण स्वदेश आउन नपाएका ती नेपालीको सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा शनिबार बिहान मृत्यु भएको
सोमबार इदको सार्वजनिक बिदा
काठमाडाैँ, गृह मन्त्रालयले भोलि इदको सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको महान पर्व इद उल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको हो । यसअघि सरकारले ११ जेठमा इदको इदको बिदा दिने घोषणा गरेको थियो
विश्वभर कोरोनाबाट ११७ नेपालीको मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमणबाट विश्वका विभिन्न देशमा ११७ नेपालीको ज्यान गएको छ । शनिवार (२३ मे २०२०) साँझसम्म विश्वका विभिन्न देशमा यतिका संख्यामा नेपालीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको गैरआवसीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ

गाउँलेको कुटपिटबाट एक युवकको मृत्यु
जाजरकोट , रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका–८ सोतीमा शनिबार राति गाउँलेको कुटाइबाट एक युवकको मृत्यु भएको छ। जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक १९ जना साथी लिएर चौरजहारीस्थत आफ्नी प्रेमिकाकाे घर पुगेका थिए। नवराज र सोतीस्थित सुष्मा

