Author Archive

सांसदहरुको साप्ताहिक दिमाग परीक्षण गर्ने व्यवस्था गरौं : झकबहादुर मल्ल

काठमाडौं, सत्तारूढ दल नेकपा माओवादी केन्द्रका युवा नेता झकबहादुर मल्ल ‘सुदिप’ ले सांसदहरुको साप्ताहिक दिमाग परीक्षण गर्ने व्यवस्था गर्न सरकार संग माग गरेका छन् । सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिदै नेता मल्लले सरकारले

‘राज्यले देशका युवा विद्यार्थीहरूलाई विदेशको भाडाका कामदार बन्न बाध्य बनायो’

काठमाडौं, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मिलन राईले इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई उद्धार गरी तत्काल स्वदेश फर्काउन माग गरेका छन् । संगठनको केन्द्रीय समितीको तर्फबाट आईतबार साझ एक प्रेस वक्तव्य जारी गरेर

इजरायलमा रकेट आक्रमण :  ७ जना नेपाली घाइते, १७ जना घेराबन्दीमा

काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा ७ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू ‘लर्न एन्ड अर्न’

एमसीसीमा तीन नेताको दह्रो काँध खोज्दै अमेरिका

काठमाडौं । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइटले यही हप्ता नेपालको भ्रमण गरिन्। भ्रमणको दौरानमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग कार्यान्वयनबारे छलफल गरिन्। उनका अनुसार तीनै

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (शनिबार) बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

शिक्षकहरु माथि गरिएको प्रहरी दमनको भर्त्सना

काठमाडौं, बुधबार काठमाडौंको बानेश्वरमा शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरु माथि प्रहरीले गरेको दमनको अखिल (क्रान्तिकारी) ले भर्त्सना गरेको छ । संगठनका केन्द्रीय संयोजक मिलन राईले बिहिवार एक प्रेस वक्तव्य जारी गर्दैं शिक्षक तथा कर्मचारीहरु माथि

हामी बिरामी बोकेर आयौँ भिडले अनावश्यक फण्डा गर्यो : इन्चार्ज यादव

सुर्खेत, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले आज बिहान मुगुबाट नेपालगन्ज आएको जहाजका बिषयमा अनावश्यक फण्डा गरिएको बताएका छन । इन्चार्ज यादबले बिषय बस्तुको गहिराइमा नगरएर अनावश्यक फण्डा गरिएको बताएका हुन । इन्चार्ज यादवले

बेइजिङ पुगेर प्रधानमन्त्री प्रचण्डले भने– अब चिनियाँ लगानी नेपालमा भित्रन्छ

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नेपालमा चिनियाँ लगानी भित्रने दाबी गरेका छन् । चीन भ्रमणका क्रममा आइतबार बेइजिङ पुगेपछि नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् । आइतबार नै

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

काठमाडौं , चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनपिङ बीच हाङ्चाओमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै प्रधानमन्त्री चीन पुगेका हुन्। नेपाली समयअनुसार आज बिहान १० बजे हाङजाओ

सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकद्वारा आन्दोलन जारी रहने घोषणा

काठमाडौँ । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका छन् । शुक्रबार साँझ नेपाल राहत शिक्षक केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहने घोषणा गरेको हो