Author Archive

‘एमसिसी’ बिरुद्ध बाँकेका युवाहरु सडकमा : सरकार ! भिख मागेर समृद्धि हुदैन्

नेपालगन्ज, बाँके राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध नेपालगन्जका युवाहरु सडकमा उत्रिएका छन । साेमबार  बाँकेका स्वतन्त्र युवाहरु बिपीचाेक नेपालगन्जमा  सरकार ! समृद्भिकाे सपना भिख मागेर समृद्धि हुदैन्  भन्दै  सडकमा उत्रिएर बिरोध गरेका हुन ।  उक्त सम्झौता पारित

घरबेटीले पीसीआर रिपोर्ट मागेपछि शुक्रराज अस्पतालमा भीड

काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनदेखि भीड बढेको छ। राजधानीबाहिरबाट आएका सर्वसाधारण पीसीआर परीक्षणका लागि अस्पताल जान थालेपछि भीड बढेको हो। पीसीआर रिपोर्ट माग्न भन्दै परीक्षणका लागि दैनिक चार सयभन्दा बढी आउने

प्यूठानमा रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाईएका २४ जनामा कोरोना पोजेटिभ

भालुवाङ  ,  काेराेना महामारीकाे बेला प्युठानमा गम्भीर लापरबाही गरिएकाे छ । क्वारेन्टाइनमा बसेकाहरुकाे पिसिआर रिपाेर्ट नेगेटिभ आयाे भनेर हल्लै हल्लामा घर पठाइएका २४ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे छ । प्युठान नगरपालिका वठा नम्बर ३ सेपुङ स्थित

झापामा १३ जना कोरोना संक्रमित थपिए

झापा ,  झापामा मंगलबार १३ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार झापामा ८ जना महिला र ५ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। झापामा कूल सङ्क्रमितको

पाल्पा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो

बुटवल ,  पाल्पामा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। पहिरोले पुरिएका सवारी साधन पन्छाउने क्रममा मंगलबार दिउँसो थप एक शव फेला परेको हो। योसँगै पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ४ पुगेको हो

मंगलबार थपिए ५३८ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)

काठमाडौं- नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार

दाङमा पिसिआर रिपोर्ट आउन ढिला भएपछि क्वारेन्टाइनबाट बाहिर निस्किएर प्रर्दशन

 दाङ, दाङमा पिसीआर परिक्षणमा निकै ढिलासुस्ती देखिएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्दै आएकाे स्वाब परिक्षणमा निकै ढिलासुस्ती देखिएपछि क्वारेन्टाइनमा बसेकाहरू बाहिर निस्किएर बिराेध प्रदर्शन समेत गरेका छन् । पीसीआर परीक्षण रिपोर्ट आउन ढिलो गरेको

नागरिकता विधेयक बिरुद्ध जनमत पार्टी बाँकेको बिरोध

बाँके, नेपालगन्ज नेपाल सरकारद्वारा जारी गरिएको विदेशी बुहारीलाइ ७ वर्ष पश्चात् मात्र नेपाली नागरिकता दिने प्रावधानको जनमत पार्टी बाँकेले बिरोध गरेको छ ।  त्यसै क्रममा आज सोमबार बाँकेमा पनि बिरोध र्याली सहित कोणसभा गरि विधेयक जलाईएको

दाङमा थप १९ जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ३ सय ४ पुग्यो

दाङ, दाङमा आज थप १९ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएका संक्रमितहरु १८ जना बंगलाचुली र

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृत्तकको संख्या २४

काठमाडौं,  नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका–३ का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनी क्षय रोग तथा