Author Archive

सरकारसँग सोधियो टिकटक बन्द गर्नुपर्ने कारण

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइले मंसिर १५ भित्र लिखित जवाफ पेस

गाजाको विद्यालयमा आक्रमण हुँदा ५० बढीको मृत्यु

काठमाडौं । संयुक्त राष्ट्रसंघद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गरेको छ । राष्ट्रसंघका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ । विस्थापितहरूका लागि आश्रयस्थलका रूपमा प्रयोग भइरहेको

लप्सीफेदी सबस्टेसनमा प्रहरी पोष्ट

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पटकपटक वार्ता र संवाद गरिए पनि सहमति नभएपछि सरकारले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रमा निर्माणाधिन सबस्टेसन र प्रसारण लाइन निर्माणको सुरक्षार्थ प्रहरी पोष्ट राख्ने निर्णय गरेको छ । जिल्ला

कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् । नेपाल पर्वातरोहण सङ्घले आज सोलुखुम्बुको सगरमाथा

अवैधरुपमा अमेरिका छिरेका नेपाली युवाको अमेरिकी हिरासतमा मृत्यु

काठमाडौं । अवैध रुपमा अमेरिका छिरेका एक नेपाली युवाको अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएको छ । सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठको टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार मृत्यु भएको हो । उनी

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आठ रिट दर्ता, सोमबार प्रारम्भिक सुनुवाइ

काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले पेश भएका आठ वटा रिट निवेदनहरु दर्ता गर्दै ४ मंसीर (आगामी सोमबार) का लागि पहिलो पेशी तोकेको हो ।

बाँकेमा खुकुरी प्रहार गरेर फरार युवकमाथि प्रहरीद्धारा गोलि प्रहार

नेपालगन्ज, बाँके प्रहरीले आज (शुक्रबार) एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ । एक युवकमाथि खुकुरी प्रहार गरी फरार रहेका कोहलपुरका ३० वर्षीय आकाश रानालाई गोली हानेर नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमेश जोशीले

आज अन्तराष्ट्रिय सहनशीलता दिवस

काठमाडौं । आज अन्तराष्ट्रिय सहनशीलता दिवस । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९९६ देखि हरेक वर्ष नोभेम्बर १६ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । ९० को दशकमा अफ्रिकी महादेश र युरोपको बाल्कन क्षेत्रमा जातीय र

विधिपूर्वक भाइटीका लगाएर सकियो तिहार

काठमाडौँ ।  प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ । यमपञ्चक समेत भनिने तिहारको

विराट कोहलीले तोडे सचिन तेन्दुल्करको कीर्तिमान

काठमाडौँ । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीले आफ्नै राष्ट्रका महान् खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका हुन् । कोहलीले आईसीसी एक दिवसीय विश्वकपअन्तर्गत बुधबार खेलिएको न्युजिल्यान्डविरुद्धको