Author Archive

‘अहिले हेडक्वाटरबाट टाढा टाढाकालाई टिकट दिइएको छ’

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र कडा रुपमा प्रस्तुत हुने संकेत दिएका छन । बागमती प्रदेश, उपत्यका प्रदेश र सम्पार्क समन्वय प्रदेशको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सोमबार राजधानीको नाचघरमा सम्बोधन गर्दै उनले यस्तो संकेत

सबै आवेदकलाई ईपीएस परीक्षा गराउन कोरिया तयार, जनवरी २० देखि परीक्षा हुने

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षाका लागि आवेदन दिन सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ । योसँगै ईपीएस भाषा परीक्षाको विवाद समाधान भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन (उम्मेदवारी) दर्ता हुँदैछ । सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । निर्वाचन आयोगले आइतबार मतदाताको लागि अन्तिम नामावली प्रकाशित गरेपछि आज

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार कोशीबाट महिला

बालुवाटारमा माओवादी पदाधिकारी बैठक जारी

काठमाडौँ, राष्ट्रियसभाको उम्मेदवार तय गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बालुवाटारमा बसिरहेको छ। आइतबार बिहान सत्ता गठबन्धनबीच उम्मेदवारी बाँडफाँट टुंगिएको थियो। साे लगत्तै पदाधिकारी बैठक सुरु भएकाे छ । गठबन्धनबीचकाे सहमतिअनुसार माओवादीले ६ सिट पाउनेछ ।

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगियो

काठमाडौँ,राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो । कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २ र जसपाले १ सिट पाउने

एमालेसँग सहकार्य नगर्ने सत्ता गठबन्धनमा समझदारी

काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले राष्ट्रियसभा चुनाव हुने सिटमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर चुनाव

१७७ जना बोकेर उडिरहेको विमानको एक भाग गायव

ओरेगन । अमेरिकाको पोर्टल्याण्ड (ओरेगन) बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ । हावाको दबाबमा विमानको एक भाग भाँचियो र विमानबाट अलग भयो। यसका बाबजुद यो विमान सकुशल अवतरण भएको थियो

राष्ट्रियसभा निर्वाचन : कांग्रेसको १३ र माओवादीको ७ सिटमा दाबी

काठमाडौं । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धनका दलहरुले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् । शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,

डेढ वर्षमा हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

झापा । जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान