Author Archive

नेपाल चीन सम्बन्धमा खेल्नेहरु धेरै छन् : उपमन्त्री हाइयान

काठमाडौं, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीस) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको बताएकी छन् । नेपालको तीन दिने भ्रमणमा काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक

कार्यसम्पादनमा नलगाड नगरपालिका जाजरकोटको उत्कृष्ट पालिका

खलंगा, जाजरकोटको नलगाड नगरपािलका प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोटकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा

चिनिया उपमन्त्री सुन हेयान काठमाडौंमा

काठमाडौं , चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ । माल्दिभ्स, बङ्गलादेश हुँदै आज नेपाल आइपुगेका हुन् ।उनलाई विमानस्थलमा चिनियाँ राजदुतले स्वागत गरे । त्यसक्रममा माओवादी नेतृ पम्फा भुषाल

राष्ट्रियसभामा दलीय समीकरण, पहिलो पार्टी बन्यो माओवादी

काठमाडौं , राष्ट्रियसभा निर्वाचनको नयाँ परिणामसँगै राष्ट्रियसभामा रहेको दलीय समीकरण फेरिएको छ । राष्ट्रियसभामा अब नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ । आज १९ सिटका लागि भएको चुनावमा माओवादी केन्द्रका ५ उम्मेदवार निर्वाचित भए

कर्णालीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

काठमाडौं, कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। आज भएकाे निर्वाचनको परिणाम अनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् । गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री

प्राध्यापकहरुका लागी क्षमता अभिवृद्धी तालिम सन्चालन

कोहलपुर । मध्यपश्चिम विश्वविद्यालय तालिम एकाईले कोहलपुरमा तालिम सम्पन्न गरेको छ । आंगिक क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुलाई मध्यपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुको लागी तालिम एकाईद्वारा आयोजित चार दिने क्षमता अभिवृद्धी तालिम सन्चालनमा ल्याएको हो । प्राध्यापकहरु

अखिल (क्रान्तिकारी) द्धारा सिटिईभिटी कार्यालय घेराउ (तस्बिर सहित)

काठमाडौं । मिलन राईले नेतृत्वको गरेको अनेरास्ववियू (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको केन्द्रीय कार्यालय आज घेराउ गरेको छ । राईले नेतृत्व गरेको संगठनको विश्वविद्यालय तथा सिटिईभिटी प्रदेश समितीले मंगलबार परिषदको सानोठिमी स्थित केन्द्रीय

राष्ट्रियसभा निर्वाचनका निम्ति सम्पूर्ण तयारी पूरा

काठमाडौं, यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११

एमालेले बुझायो सरकारलाई ७५१ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले ७५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहितसहितको ध्यानाकर्षण पत्र बुझाएको

मेरो खातामा १ करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ग्यालेक्सी टेलिभिजनको जागिर छाड्दा कुनै किसिमको सहकारीको पैसा नलिएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। सञ्चार माध्याममा आएजस्तो आफ्नो खातामा १ करोड ८०