Author Archive

चाडबाड नजिकिँदा सर्वसाधारणलाई पीरैपीर, यसपटक पनि सरकार देखिएन् जनताप्रति गम्भीर !

भक्तपुर । चाडबाड नजिक आएसँगै सर्वसाधारणलाई एउटै चिन्ताले पिरोल्न थालेको छ,‘यस्तो मँहगीमा कसरी चाडबाड मनाउने ?’ उता, व्यापारीहरुलाई भने कसरी उपभोक्तालाई ठग्ने भन्ने चिन्ता हुन्छ । विगतदेखिको परिपाटी नै यस्तै छ । हिन्दू धर्मावलम्बीले मान्ने चाडबाडहरु

प्रधानमन्त्री निवास छिरे प्रदर्शनकारी, हसिनाले छाडिन् देश

काठमाडौँ । बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन्। हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरी हसिनाको राजीनामा माग गरेका थिए। आरक्षणविरूद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि सोमबार प्रधानमन्त्री हसिनाले सरकारी निवास

मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवन । चितवनमा मानिसलाई आक्रमण गरि घाइते बनाउने बाघको डार्ट सफल भएको छ । नारायणी किनारमा झण्डै १५ घण्टापछि बाघ नियन्त्रणमा लिइएको हो । मानिसलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राती नियन्त्रणमा लिएको

ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प

काठमाडौँ । नेपालको पूर्वी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । आइतबार जिल्लाको आँखोप केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ४ बजेर २ मिनेट जाँदा भूकम्पको

बक्यौता तिर्नुपर्ने बिद्युत महशुल असुल गरौँ : महासचिव बास्तोला

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने बिद्युत महशुल असुल उपर गर्न सरकार सँग माग गरेका छन् । लामो समय देखी विधुत महसुल नतिर्ने

बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई सञ्चालक समितिबाट हटाइयो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको छ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको

दाङमा खोलाले अटो बगायो, २ जना बेपत्ता

दाङ । घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५५

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार ५२ दशमलब ९१  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको

सम्माननीय र माननीय हैन् सबैलाई ‘श्री’ प्रयोग गरौँ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कुनै पदमा भएको व्यक्तिको नामको अगाडि सम्माननीय र माननीयको सट्टामा ‘श्री’ प्रयोग गर्न आग्रह गरेका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राखेको सुशासन

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

गोलबजार । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । a जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको