Author Archive

कोटेश्वरको गेष्ठ हाउसमा २५ वर्षीया युवतीको शव फेला
काठमाडौं, कोटेश्वरको एक गेष्ठ हाउसमा २५ वर्षीया युवतीको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजीक रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा युवतीको शव फेला परेको हो होटलको कोठा नम्बर २०४ मा ललितपुर घर

हराइरहेका दाजुभाइ मृत फेला
नवलपरासी, दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी

मेस्सीको गोलमा बार्सिलोनाको लगातार तेस्रो जित
एजेन्सी,च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ ।समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा

दक्ष शिक्षक पाउन कठिन, पठनपाठनमा समस्या
काठमाडौँ ,यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउन थालेको छ । नयाँ पाठ्यक्रम लागू गरिए पनि शिक्षकले तालिम पाउन नसकेको, पुस्तक

चामल खरिदमा स्वार्थै स्वार्थ, सरकार मौन
काठमाडौं ,सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आन्तरिक मिलेमतोमा चामल खरिदमा ठूलो चलखेल भएको पाइएको छ । कम्पनीले सार्वजनिक खरिद ऐनविपरीत टेन्डर आह्वान गरी चामल खरिद गरेको हो । सार्वजनिक खरिद ऐनको दफा

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने
काठमाडौ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ९ देखि

हुम्लामा कोरोना संक्रमणमुक्त, बुधबारबाटै पठनपाठन शुरु
हुम्ला, कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालयमा बुधबारदेखि पठनपाठन शुरु भएको छ ।कोरोना महामारीको जोखिम भए पनि सामाजिक दूरी कायम गरी आजबाट विद्यालयहरु सञ्चालनमा आएका हुन् । यही कात्तिक १६ गतेको सिमकोट गाउँ कार्यपालिकाको
इटहरीमा ३३ बण्डल पटकासहित ३ पक्राउ
विराटनगर,सुनसरीको ईटहरी उप-महानगरपालिका-८ मा रहेको एक किराना पसलबाट ठूलो परिमाणको पटकासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीले ३३ बण्डल विभिन्न किसिमका पटकासहित ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-११

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने
काठमाडौ, त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले

पछिल्लो २४ घण्टामा थपिए ३३०९ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

