Author Archive

प्राविधिक शिक्षालय व्यवस्थापनका लागी राजनितिक दल र संघसंस्था बैठक बस्दै

भालुवाङ ,लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरी स्थीत राप्ती प्राबिधिक शिक्षालय मौरीघाटमा हिउँदे अधिबेशन सञ्चालन गर्ने तयारी भएसंगै शिक्षालय व्यवस्थापनका लागि देखिएको बिबादका बिषयमा राप्ती उद्योग बाणिज्य संघ भालुवाङले आवश्यक पहल गर्ने भएको छ ।

अनुगमन गर्दै हुम्ला पुगे मुख्यमन्त्री शाही

हुम्ला, प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् ।प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा

ओलीलाई भेट्न दाहालसहितका शीर्ष नेता बालुवाटारमा

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकप)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । दाहालसहित शीर्ष नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र

तिहारमा देउसी भैलो खेल्न नपाइने

नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिरीक्षक

नेकपा विवाद महासचिवको छुट्टै दौडधुप

नेकपाका अध्यक्षद्वयबीच असमझदारी चुलिँदै गर्दा महासचिव विष्णु पौडेलले भने भदौ २६ को स्थायी समिति बैठकले पारित गरेको निर्णयका आधारमा फेरि समझदारीको प्रयास गर्नुपर्ने भन्दै सक्रियता बढाएका छन्। उनले यसबारे गृहमन्त्री रामबहादुर थापासँग गृह मन्त्रालयमा झण्डै एक

कतारको नयाँ श्रम कानूनबारे सरोकारवालाबीच अन्तरक्रिया

दोहा,कतार सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनी परिवर्तन गर्न पाइने नयाँ नियमबारे सरोकारवालाबीच अन्तरक्रिया भएको छ ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले नेपाली समुदायसंग भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेको हो । कतार सरकारले जारी गरेको

देशभरको तापक्रम घट्दै, पहाडी भेगमा आंशिक बदली

काठमाडौँ, मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ ।आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ । शुक्रबार बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको

जाजरकोटमा अफिमसहित दुई जना पक्राउ

जाजरकोट, लागूऔषध अफिमसहित जाजरकोटको नलगाड नगरपालिकाका दुइ जना पक्राउ परेका छन् । १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय

बाँकेमा एकैदिन चार संक्रमितको मृत्यु

बाँके, बाँकेमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतक दाङका दुई तथा कैलाली र बाँकेका एक जना छन् । श्वास प्रश्वास समस्या भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बाँकेको राप्तीसोनारी-८ का ४८ वर्षीय पुरुषको

पछिल्लो २४ घण्टामा थपिए २९०९ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको