Author Archive

पछिल्लो २४ घण्टामा १७ संक्रमितको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिए २७५३ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या

२४ घण्टामा २२०६ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५५ हजार ११४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

‘राजा देश बचाउ’ भन्दै कोहलपुरमा नारावाजी
बाँकेको, कोहलपुरमा शनिबार राजा समर्थक युवाहरुले मोटरसाईकल सहित प्रदर्शन गरी संघीयता खारेजीको माग गरेका हुन ।स्वतन्त्र राष्ट्रवादी अभिायनको आयोजनामा कोहलपुरमा मोटरसाईल र्यालि प्रदर्शन गरिएको हो । गणतन्त्र धोका हो भन्दै सडकमा उत्रिएको समुहले संघियता धर्म निरेपक्षता

जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प
टोकियो, जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको

डोल्पामा दुर्लभ मानिने वन्यजन्तु नाउरको गणना गरिँदै
डोल्पा,नेपालकै ठूलो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु नाउरको गणना गर्ने भएको छ । विश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँचितुवाको प्रमुख आहाराको रुपमा रहेको नाउरको दोहोरो पर्यवेक्षण सर्वेक्षण विधिबाट गणना गर्ने निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज क्षेत्रमा

कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ
काठमाडौं, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् ।नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो इतिहासका साथै ठूला दुुई

डोटीमा भालुको आक्रमणबाट एक बालक घाइते
डोटी, भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने नौ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् । भालुले आक्रमण गर्दा बालकको दायाँ हातको पाखुरा, टाउकोमा गहिरो चोट लागेको छ । बालकको अहिले जिल्ला अस्पताल डोटीमा

प्राविधिक शिक्षालय व्यवस्थापनका लागी राजनितिक दल र संघसंस्था बैठक बस्दै
भालुवाङ ,लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरी स्थीत राप्ती प्राबिधिक शिक्षालय मौरीघाटमा हिउँदे अधिबेशन सञ्चालन गर्ने तयारी भएसंगै शिक्षालय व्यवस्थापनका लागि देखिएको बिबादका बिषयमा राप्ती उद्योग बाणिज्य संघ भालुवाङले आवश्यक पहल गर्ने भएको छ ।

अनुगमन गर्दै हुम्ला पुगे मुख्यमन्त्री शाही
हुम्ला, प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् ।प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा

