Author Archive

राजावादीको भड्किलो प्रदर्शन : २ जनाको ज्यान गयो, ११० घाइते, १४ ठाउँमा आगजनी

काठमाडौँ,  शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनी समेत भएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुने क्षेत्रमा भएको प्रदर्शन उग्र बनेको हो।

“अन्धकार पछिको उज्यालो”

सुनिता एउटा सानो गाउँमा जन्मेकी थिई। गाउँ हरियो पहाडहरूले घेरिएको, खोल्साहरू झरना जस्तै बग्ने, चराहरू बिहानै चिरबिर गर्ने ठाउँ थियो। ऊ गाउँकै स्कुलमा पढ्थी, तर मनमा ठूलो सपना थियो—ठूलो शहरमा गएर ठूलो मान्छे बन्ने। उसको बुबा

मेरो उम्मेदवारी समग्र समास्याहरुको सामाधानका लागि होः प्रकाश सरगम

वीरेन्द्रनगर, सुर्खेत मध्यपश्चिम विश्व बिद्यालयमा यहि चैत्र ८ गते हुने स्ववीयु निर्वाचनका लागि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार प्रकाश बिक सरगमले आफ्नो उम्मेदवारी समग्र समास्याको सामाधानका लागि भएको बताएका छन् ।

जाजरकोट भूकम्पः सङ्घसंस्थाका नाममा करोडौँ रकम निकासा

कर्णाली प्रदेशका विभिन्न सङ्घसंस्थालाई भूकम्पका नाममा एक वर्षमा ३८ करोड रुपैयाँभन्दा बढी रकम निकासा भएको छ । विभिन्न सङ्घसंस्थालाई राहत, उद्धार, मानवीय सहयोग, आपत्कालीन राहतलगायत शीर्षकमा रकम निकासा गरिएको हो । गत आर्थिक वर्ष २०८०/२०८१ मा

नेकपा (बहुमत)ले घोषणा गर्यो उच्चपदस्थको सम्पत्ति छानबिनको आन्दोलन

काठमाडौं । राष्ट्रप्रमुख, प्रधानमन्त्री र राज्यका उच्च अहोदामा रहेका हरेक व्यक्तिहरुको सम्पत्ति छानबिनको माग राख्दै नेकपा(बहुमत)ले आन्दोलनको घोषणा गरेको छ । मंगलबार काठमाडौंको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरोले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो मागको सुनुवाई

संसदवादी दलहरुको भ्रष्टाचारजन्य गतिविधिका कारण राजावादी सल्बलाए : दिपक चलाउने

काठमाडौं । नेकपा (बहुमत) का स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दीपक’ले संसदवादी दलहरुको जनविरोधि गतिविधिका कारण राजावादीहरु सकृय भएको बताएका छन् । जनक्रान्तिबाट आएको एउटा तप्का संसदवादी व्यवस्थामा पतन हुनु र कांग्रेस–एमालेको विदेशीको दलाली गर्ने प्रवृत्तिका

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं । संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलोपटक हो । प्रधानमन्त्री एवम् नेकपा

जाजरकोटको कुशेमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

जाजरकोट, पाँचकाटियामा ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ । कुशे गाउँपालिका–५ दम्दालाबाट पाँचकाटिया तर्फ आउदै गरेको एसके निर्माण सेवाको रा. १ त. ४४७१ नम्बरको ट्याक्टरले ठक्कर दिदा युवाको मृत्यु भएको हो । सरिया लोड गरेर

भ्रष्ट र दलाल अब हाम्रो निसानामा : नेकपा बहुमत

काठमाडौं । नेकपा (बहुमत)को काठमाडौं जिल्ला समितिले भ्रष्टाचार, वीत्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा गरेको छ । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकार सबै किसिमका बेथितिको संरक्षक भएकोले आफूहरुले सरकारकोविरुद्धमा

स्ववियु निर्वाचनः कर्णालीमा अखिल (क्रान्तिकारी)को दबदबा

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन चुनाव अन्तर्गत कर्णालीमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले अधिकांश क्याम्पसहरुमा नेतृत्व हात पार्न सफल भएको छ । उक्त संगठनले चुनाव भएका २६ मध्ये १२ वटा क्याम्पसको नेतृत्व हात पार्न सफल