Author Archive

प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय

प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्थाअनुसार सभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधि सभामा विचाराधीन रहेका र प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयक स्वतः

चिनियाँ टोलीले दिएको तीन सन्देश

काठमाडौं, नेपालको भ्रमणमा आएको चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र विपक्षी दलका नेताहरुलाई दिएको छ

आमा बलात्कार गर्ने छोरालाई जन्मकैदको फैसला

दमौली, आमालाई जबरजस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो । ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद

नयाँ भाइरस : प्रतिबन्धले बेलायतमै अड्किए नेपाली

भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए। हवाई टिकट लिइसकेका डा. रेग्मीले सय पाउन्ड तिरेर पीसीआर परीक्षण पनि गराइसकेका थिए। तर, बेलायतबाट जानेलाई नेपालमा अचानक प्रतिबन्ध

आज देशभर तमु ल्होसार मनाइँदै

काठमाडौँ, गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ

चिनियाँ प्रतिनिधिमण्डल र सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ,नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको छ।सभापति शेरबहादुर देउवासँग भेट्न चिनियाँ टोली बुढानिलकण्ठ पुगेको थियो । भेटका क्रममा नेपाल-चीन सम्बन्धका बारेमा छलफल भएको

बाउन्स चेकबाट ठगेको आरोपमा श्रेष्ठ पक्राउ

काठमाडौं, खाली चेक दिएर एक करोड ३६ लाख १० हजार २८८ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका –९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक श्यामकुमार श्रेष्ठ

नव नियुक्त मन्त्रीहरुलाई काममा रोक माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं,नव नियुक्त मन्त्रीहरुलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज (मंगलबार) वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । रिटमा

ओलीले गफ चुटेरै तीन वर्ष बिताए : नेता खनाल

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले गफ चुटेरै तीन वर्ष बिताएको बताएका छन् । नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लासिग आफैले गर्छु भनेको कुनै पनि

वैशाखपछि ओली प्रधानमन्त्री रहँदैनन्,पत्तासाफ हुन्छन् : प्रचण्ड

काठमाडौं,  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी र उनको पत्तासाफ हुने बताएका छन् । ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन् । ‘कतिपय