Author Archive

६० किलो सुन प्रकरण : १७ जना पुर्पक्षका लागि थुनामा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा पूरक अनुसन्धानका क्रममा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । बाँकी १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । आज (बुधबार)

मन्त्रीको सूची कोर्दै,मेट्दै नेपाली काँग्रेस : को बन्ला गृहमन्त्री ?
काठमाडौँ, पछिल्लो राजनितिक परस्थीति बदलिएसंगै एमालेसँगको सहमतिपछि केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने आगामी सरकारमा नेपाली काँग्रेसको तर्फबाट सहभागी हुने मन्त्रीहरुको सूची तयार पार्न थालिएको छ । नाम लेख्दै मेट्दै गर्ने क्रममा कतिपय नेताको नाम थपिने

विपद्का ३० दिन : ८० जनाको मृत्यु, २ हजार ७६४ परिवार विस्थापित
काठमाडौँ : गएको जेठ २८ देखि आजसम्म मनसुनजन्य विपद्मा परेर ८० जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मनसुन सुरु भएको दिन जेठ २८ देखि आजसम्म ३० दिनको अवधिमा ८० जनाको मृत्यु

झलनाथ प्रतिष्ठानमा भ्रष्टाचार : पूर्वमन्त्री सहित पाँच जनालाई कैद
काठमाडौं । विशेष अदालतले सर्लाहीको लालबन्दीस्थित तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा पाँच जनालाई कैद तथा जरिवाना तोकेको छ । मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारलाई सबैभन्दा बढी नौं वर्ष एक महिना

एमाले-कांग्रेस गठबन्धन पश्चगमनको नयाँ रुप : नरेन्द्र पाण्डे
नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र पाण्डे (जेम्स) ले कांग्रेस-एमाले बिचको सहमति र गठबन्धन पश्चगमनको नयाँ रुप भएको बताएका छन् । माओवादी केन्द्रका बाँके जिल्ला संयोजक समेत रहेका नेता पाण्डेले एक विज्ञप्ति जारी गर्दै समानुपातिक

बाढी–पहिरो पीडितको उद्धारमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनि उनले अपिल

एमाले अध्यक्ष ओलीको १८ तले भ्यु टावर पनि चुुर्लुम्म !
शुक्रबार रातिदेखि परेको लगातरको वर्षाको कारण झापाको दमकबाट उत्तरमा रहेको दापागाछीस्थित १८ तले भ्यु टावर वरपरको भूभाग सबै डुबेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उद्घोष गरिएको यो टावर डुवानमा परेको

गिरीबन्धु प्रकरण बारे ओलीलाई बालेनको कडा कटाक्ष
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरण बारे फेरी कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले बर्षाका कारण काठमाडौँमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउदै

केपी ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् । सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका उनलाई गएराति परिवारले अस्पतालमा लगेका थिए
तराईका बस्तीमा बाढी, डुबानमा लुम्बिनी प्रदेश मन्त्रालयहरू
काठमाडौँ । लगातारको वर्षापछि तराईमा बाढीले बस्ती डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ । पर्साको वीरगञ्ज, दाङको देउखुरीसहित विभिन्न क्षेत्र डुबानमा परेका हुन् । अविरलको वर्षाले लुम्बिनी प्रदेश सरकारका मन्त्रालयहरू डुबानमा परेका छन् ।