Author Archive

स्कारपियो प्यूठानको मोतीपुरमा दुर्घटना, एकको मृत्यु, तीन घाइते

भालुवाङ, दाङको भालुवाङबाट रोल्पाको सुलिचौर जाँदै गरेको स्कारिपियो प्युठानमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । शुक्रबार बिहान रा १ ज ८०९ नम्वरको स्कारपियो प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर

दाङको राजपुरमा कार्यपालिका सदस्यले नै गरे गाउँपालिका अध्यक्ष केसीको पुत्ला हदन

देउखुरी,दाङको राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसीको गाउँपालिका परिषद् भित्र पुत्ला दहन गरेका छन् । यथासक्य कार्यपालिका बैठक बोलाउन माग गर्दै र गाउँपालिकाले माग पूरा नगरी व्यवस्ता गरेको भन्दै राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम

६१ उपसचिवको सरुवा र पदस्थापन

काठमाडौं, संघीय मामिला तथा सामान्य प्रशासन सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका ६१ उपसचिवको सरुवा गरेको छ । सरुवा र पदस्थापन भएकामध्ये केही जना केही समयअघि बढुवा भएका हुन् । बिहीबार

ओली समूहको काठमाडौँमा आज ‘बृहत सभा

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज काठमाडौँ ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ ।‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारासहित नारायणहिटी दरबार अगाडि आमसभा

हराइरहेकी किशोरीको शव विद्यालय पोसाकमै फेला

बैतडी,  दुई दिन (बुधबार) देखि बेपत्ता वैतडीमा १७ वर्षीया किशोरीको शव घर नजिकैको जङ्गलमा फेला परेको छ । बुधबारदेखि बेपत्ता दोगडा केदार गाउँपालिका–७ की भागिरथी भट्टको शव घर नजिकैको जंगलमा बिहीबार साँझ फेला परेको हो ।

बर्डफ्लु परीक्षण गर्न प्रयोगशाला अभाव, संक्रमण फैलिए भयानक हुन सक्ने

काठमाडौं , बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको छ। पशु सेवा विभागमातहत सञ्चालनमा रहेका ७ अत्याधुनिक प्रयोगशालामध्ये ५ वटा कोभिड १९ भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएको छ। विराटनगर, पोखरा, जनकपुर, धनगढी र सुर्खेतस्थित प्रयोगशाला

तीन वर्षमा बन्यो सोह्र सय किमी सडक : बागमती प्रदेश सरकार

बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ । यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित

शनिबारसम्म वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ,  पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज र भोलि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा सुदूरपश्चिम प्रदेश,

नेकपा दाहाल-नेपाल पक्षले गरेको बन्द खुल्यो

काठमाडौँ , प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको ‘दाहाल-नेपाल’ पक्षले गरेको बन्द खुलेको छ । विहीबार अपराह्न विज्ञप्ति जारी गर्दै आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द सम्पन्न भएको बताए

स्वास्थ्य मन्त्रालय भन्छ : बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई

काठमाडौं, पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई