Author Archive

राष्ट्रपतिद्वारा कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

दहचोक, राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छिन् । सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट

मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं,  पश्चिमी वायुको प्रभावले आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा बदली रही पहाडी

१६ वर्षीया किशोरी आफ्नै भाइबाट बलात्कृत

सल्यान,  सल्यानको बनगाड कुपिण्डे गाउँपालिकाकी एक १६ वर्षीया किशोरी आफ्नै १३ वर्षीय भाइबाट बलात्कृत भएकी छिन् । किशोरी गर्भवती भएको परिवारले थाहा पाएपछि बलात्कारको घटना सार्वजनिक भएको हो । गत फागुन २६ गते आफन्तको जोहरीपछि जिल्ला

जसपा र माओवादी केन्द्रका नेताबीच पेरिसडाँडामा छलफल

काठमाडौँ, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेता बीचको छलफल शुरू भएको छ । छलफल नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेता महन्थ ठाकुर,

वानेश्वरमा नेपाल–खनाल समूहको स्थायी कमिटी वैठक

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतर्फका स्थायी कमिटी सदस्यहरुको बैठक बानेश्वरस्थित एक होटलमा बसिरहेको छ । ११ बजे बोलाइएको केन्द्रीय सदस्य एवम् सांसदहरुको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे छलफल गर्न स्थायी कमिटीका सदस्यहरुको

अदालतको आदेश नआउँदा नेकपाका १० कार्यकर्ता छुटेनन्

संखुवासभा, सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा

मोबिल तथा इनामेल कालोबजारी गर्ने पक्राउ

मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए । विगत २०

महत्वपूर्ण घडीमा संसदीय दलको नेता चुन्दै जसपा

काठमाडौं,जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने पूर्वमन्त्री तथा सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन् ।बैठकले विधान पारित गर्ने सम्भावना

केन्द्रीय समिति बैठक बोलाउने एमालेको तयारी

काठमाडौं , नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल थालको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बैठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले बताएका छन् । महासचिव ईश्वर पोखरेलको सचिवालयका एक सदस्यले

एमालेसँग जसपाका तीन माग

सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ देखिएको छ। सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार औपचारिकता पाएको हो। जसपाका शीर्ष नेता