Author Archive

बाढीपीडितलाई सहयोग गर्न नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री
काठमाडौं । चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरुमार्फत राहत सामग्री उपलब्ध गराएको छ । आज काठमाडौंमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दलका प्रतिनिधिहरुलाई राहत सामग्री प्रदान गरेको हो । चीनको विदेश विभागले १ करोड ९०

दशैंको शुभकामना भित्र लुकेको राजनीतिक चाहना, काठमाडौं १ मा खुले उप्रेती
काठमाडौं । बडादशैको प्रारम्भसंगै दशै, तिहार, छठ र नेपाल सम्वतको अवसरमा देशभर शुभकामना आदानप्रदानका कार्यक्रम पनि सुरु भएकाछन् । राजनीतिक दल लगायत बिभिन्न संघ संस्था र नागरिक अगुवाहरुले चियापान लगायतका कार्यक्रम गर्दै आपसी सद्भाव र शुभकामना

नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिदबिक्री सम्झौता
काठमाडौँ, नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो। त्रिपक्षीय सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक

माटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्युु
सुर्खेत, घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४

बाढीपहिरो अपडेट : २०९ जनाले ज्यान गुमाए, २६ जना बेपत्ता
काठमाडौँ, गृह मन्त्रालयले यही असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेका जनाएको छ। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २०९ जनाको मृत्यु, २९ जना बेपत्ता

‘माओवादी आन्दोलन संसदमा ‘म्याउ’ गर्न हैन्, सडकमा गर्जिनको लागी हो’
काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले माओवादी आन्दोलनको नयाँ सिराबाट पुर्नगठन आवस्यक रहेको बताएका छन् । नेकपा (माओवादी) केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको उद्धघाटन सत्रमा शुभकामना मन्तव्य

नयाँ युगको सुरुवात माओवादीले नै गरेको हो- प्रचण्ड
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताएका छन् । अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिलाई

दुर्गा प्रसाईं थप पाँच दिन थानामै
राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्याम बिहारी मौरेको इजलासले आज दोस्रो पटक ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।

विदेशी भूमिमा नेपालीहरुले प्रधानमन्त्रीप्रति देखाएको व्यवहारप्रति उप्रेतीको आपत्ति
काठमाडौं । अमेरिकामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा न्यूयोर्कमा आयोजना गर्न लागिएको स्वागत तथा भेटघाट कार्यक्रम रद्द भएपछि नेपाल त्यस सम्बन्धी चर्चा सुरु भएको छ । सरकार, सत्तारुढ दल, विपक्षी दलहरु र बुद्धिजिविहरुले प्रधानमन्त्रीको निर्धारित

नेताहरु चीन जाँदा नेपालमा उथलपुथल योजना कि संयोग ?
काठमाडौं । एउटा अचम्मको संयोग के देखिएको छ भने नेपालका नेताहरु चीन भ्रमणमा गएकाबेला नेपालमा कुनै न कुनै महत्वपूर्ण राजनीतिक घटनाक्रम हुने गरेको छ । कुनैपनि राजनीतिक दलका शीर्ष नेता वा पार्टी नेताहरुको प्रतिनिधिमण्डल चीन गएकाबेला