Author Archive

शुल्कको बहानामा विद्यार्थीलाई परिक्षा दिनबाट बन्चित, विद्यालयमा लाग्यो कालोव्यानर
नेपालगन्ज । समयमै शुल्क नदिएको वहानामा कोहलपुरको व्रिज इन्टरनेशनल स्कुलले विद्यार्थीलाई परिक्षा दिनबाट बन्चित गराएको हो । भनेको समयमा विद्यालयमा तिर्नुपर्ने शुल्क नतिरेको भन्दै कक्षा ९ मा अध्यायनरत एक विद्यार्थीलाई विद्यालयले लिने आन्तरिक परिक्षा दिनबाट बन्चित

सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप्ने सरकारको निर्णय
काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म

ओलीले षड्यन्त्रको राजनीति गरे : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेको बताएका छन । माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएका पछिल्ला भेटवार्ताहरुबारे

६० किलो सुन प्रकरण : १७ जना पुर्पक्षका लागि थुनामा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा पूरक अनुसन्धानका क्रममा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । बाँकी १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । आज (बुधबार)

मन्त्रीको सूची कोर्दै,मेट्दै नेपाली काँग्रेस : को बन्ला गृहमन्त्री ?
काठमाडौँ, पछिल्लो राजनितिक परस्थीति बदलिएसंगै एमालेसँगको सहमतिपछि केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने आगामी सरकारमा नेपाली काँग्रेसको तर्फबाट सहभागी हुने मन्त्रीहरुको सूची तयार पार्न थालिएको छ । नाम लेख्दै मेट्दै गर्ने क्रममा कतिपय नेताको नाम थपिने

विपद्का ३० दिन : ८० जनाको मृत्यु, २ हजार ७६४ परिवार विस्थापित
काठमाडौँ : गएको जेठ २८ देखि आजसम्म मनसुनजन्य विपद्मा परेर ८० जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मनसुन सुरु भएको दिन जेठ २८ देखि आजसम्म ३० दिनको अवधिमा ८० जनाको मृत्यु

झलनाथ प्रतिष्ठानमा भ्रष्टाचार : पूर्वमन्त्री सहित पाँच जनालाई कैद
काठमाडौं । विशेष अदालतले सर्लाहीको लालबन्दीस्थित तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा पाँच जनालाई कैद तथा जरिवाना तोकेको छ । मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारलाई सबैभन्दा बढी नौं वर्ष एक महिना

एमाले-कांग्रेस गठबन्धन पश्चगमनको नयाँ रुप : नरेन्द्र पाण्डे
नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र पाण्डे (जेम्स) ले कांग्रेस-एमाले बिचको सहमति र गठबन्धन पश्चगमनको नयाँ रुप भएको बताएका छन् । माओवादी केन्द्रका बाँके जिल्ला संयोजक समेत रहेका नेता पाण्डेले एक विज्ञप्ति जारी गर्दै समानुपातिक

बाढी–पहिरो पीडितको उद्धारमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनि उनले अपिल

एमाले अध्यक्ष ओलीको १८ तले भ्यु टावर पनि चुुर्लुम्म !
शुक्रबार रातिदेखि परेको लगातरको वर्षाको कारण झापाको दमकबाट उत्तरमा रहेको दापागाछीस्थित १८ तले भ्यु टावर वरपरको भूभाग सबै डुबेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उद्घोष गरिएको यो टावर डुवानमा परेको