Author Archive

मिडिया हाउसको आवरणमा कालो धन्दा, यसरी खुल्यो रहस्य
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक मिडिया हाउसको कार्यालयबाटै नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने एक ठुलो गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले करिब १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रुपा बुढामगर सहित १० जना पक्राउ
काठमाडौं । शिक्षामा निजीकरण र व्यापारिककरणको विरोध गर्दै काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रुपा बुढामगरसहित १० जना विद्यार्थी नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट रहेको विद्यार्थी संगठन

दलाल पुँजीपति र विचौलियाबाहेक तपाईंहरुसँग को खुसी छ ?
यतिखेर बाढी र पहिरोका कारण रसुवालगायत देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। केही वर्षका प्राकृतिक विपद्का घटना हेर्दा हाम्रो हिमालय पर्यावरणीय विष्फोटको क्षेत्रजस्तो बन्दै गएको छ। तसर्थ, हिमताल फुटेर आउने बाढी(पहिरोको जोखिम रोकथाम गर्न,

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
काठमाडौं, आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी

किन सम्पर्कविहीन भए थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत
काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन भएका छन्। नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ । गाउँपालिकाका सूचना

निजी शिक्षा प्रणालीको अन्त्यको माग गर्दै राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापनपत्र
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शिक्षा ऐनमा जनविरोधी प्रावधान ल्याउने तयारी भएको भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल मार्फत संघिय संसदलाई ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष विरेन्द्र शाहद्वारा

सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको ‘आलटाल’ अस्वीकार्य : अखिल (क्रान्तिकारी)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सीटीईभीटी अन्तर्गत स्वास्थ्य कार्यक्रमतर्फको छात्रवृत्ति, नयाँ भर्ना प्रक्रिया रोकिएकोप्रति आपत्ति जनाउँदै तुरुन्त आवेदन फारम खोल्न माग गरेको छ। संगठनले सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच कोटा निर्धारणको

नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्ने महत्वपूर्ण कदमका रूपमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समितिबीच समझदारी

शिक्षा ऐनलाई व्यापारीकरणको दस्तावेज बनाउने कोसिस अस्वीकार्य : अध्यक्ष शाह
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाहले सरकारले ल्याउन तयारी गरिरहेको संघीय शिक्षा ऐनप्रति आपत्ति जनाएका छन्। उनले शिक्षालाई व्यापारीकरणको दस्तावेज बनाउने प्रयास अस्वीकार्य हुने स्पष्ट चेतावनी दिएका

भोटेकोशीमा बाढी बितण्डा : १८ बेपत्ता, रुखमा चढेका २ को उद्धार
काठमाडौं , रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना बेपत्ता भएका छन्। ३ जना नेपाल प्रहरी, ९ जना नेपाली र ६ जना चिनियाँ मजदुर गरि १८ जना बेपत्ता भएका हुन्। बाढीमा फसेकाहरुको उद्धार गर्न २१ शशस्त्र

